वैशाख १७ गते । रक्तक्यान्सर रोगबाट पीडित यहाँको एक विपन्न परिवारका बालकको उपचारका लागि आर्थिक अभाव भएको छ ।पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका १४ वर्षीय बालक अर्जुन गौतम विगत चार महिनादेखि रक्त क्यान्सर रोगबाट पीडित बनेका हुन् ।...
बैशाख १८, पर्वत । नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन...
काठमाडौं, १८ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आमाबाबु नभएका बालबालिकाको अभिभावक सरकार बन्नुपर्ने बताउनुभएको छ । संविधानले मौलिक अधिकारका रुपमा शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारको सुनिश्चित गरेकाले परिवारिक स्याहारब...
पर्वत — धाइरिङका एकनारायण पौडेल व्यवसायिक खेतीमा लागेको करिव डेढ दसक भयो । उनले तरकारीबाट मात्रै करिव दुई करोडको सम्पती जोडेका छन् । तरकारीबाट छोटो समयमै आर्थिक फडको मार्नेमा पौडेल एक्ला होइनन् । धाइरिङमा तरकारीबाट करोडपतिको सूचिमा पर्ने दर्जनौं परिव...
बैशाख १८, पर्वत । दुई दिने भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिमालपारिको जिल्ला मुस्ताङ पनि आउने भएका छन् । बिहारको पटनाबाट भारतीय सेनाको हेलिकोप्टरमा जनकपुर ओर्लेर जानकी मन्दिरको दर्शनपछि नागरिक अभिनन...
बैशाख १८, पर्वत । कुश्मा शिवालय चोकको न्यु कुश्मा खाजा घरवाट गत आईतवार राती सुन चोरेका दुई युवा मंगलबार फेला परी प्रकाऊ परेका छन ।चोरी गर्नेमा कुश्मा नगरपालिका ५ का १९ बर्षका रोशन बि.क र कुश्मा नगरपालिका ६ का १९ बर्षका शिव गुरुङ हुन । उनीहरुको साथवाट...
बैशाख १६ पर्वत ।राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्डको स्तरोन्नति सुरु भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले ट्रयाक खोलेको यो सडक १० मिटरको बनाउन बिहीबारबाट सुरु गरिएको हो । करिडोरको अधिकांश भागमा कडा चट्टान पर्ने भएकाले...
पर्वत, १६ वैशाख । राष्ट्र बैंकवाट ‘क’ वर्गको इजाजत्र प्राप्त बाणिज्य बैंक मेगा बैंक नेपाल लिमिटेडको ४८ औ शाखा पर्वत सदरमुकाम कुश्माबजारमा विस्तार भएको छ ।धौलागिरि अञ्चलमै पहिलो शाखाको रुपमा आइतवार उद्घाटन गरि औपचारिक रुपमा कारोबार शुरु गरेको हो । उक्...
साजन परियार–पर्वत । दिवसहरु मनाउने आ–आफ्ना तरिका हुन्छन् । कतिले अनौपचारीक रुपमा मनाउने गर्दछन् भने कतिले औपाचारिक रुपमा दिवस मनाउने गर्दछन् । तर, टे«ड युनियन काँग्रेस पर्वतले भने १ सय २९ औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कुश्मा सदरमुकाममा अवस्...
बैशाख १८, पर्वत । पहिरोमा परेर गुल्मीमा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा मालिका गाउँपालिका–२, दुनामका ३३ वर्षीय दिपक विश्वकर्मा रहको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।सोमबार राति छिम...
