चैत १४ पर्वत । पर्वतको जलजला गाउँपालिका २ मा रहेको राममन्दीरमा सोमबार श्रीमद् भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सम्पन्न भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सवको जलजला...
पर्वतका विकास लम्साल प्रदेश नं. ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । लम्साल नै पर्वतको पहिलो फुल मन्त्री समेत बनेका छन् । उनलाई सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमा नियुक्त गरेका छन् ।संविधानसभाको दोश्र...
रोशन तिवारी चैत्र १२ पर्वत । पर्वतको फलेवास ३ शंकरपोखरीमा निर्माणाधिन राधाकृष्ण मन्दिरको सत्तल निर्माणमा एक युवाले सहयोग गरेका छन् । साविकको शंकरपोखरी ४ राहालेपानी घर भई हाल नेपालगञ्जमा व्यवसाय गर्दैआएका राजुप्रसाद काफ्ले र उनकी पत्नी सिमा काफ्लेले द...
चैत ११ पर्वत । स्थानीय तहले कृषिमा बजेट छुट्याउन कन्जुस्याईं गर्दा विगतका कतिपय लोकप्रिय कार्यक्रम प्रभावित भएका छन् । कृषि तर्फ युवालक्ष्ँित स्वारोजगार, साना सिंचाई, चैते धानमा अनुदान लगायतका कार्यक्रम प्रभावित भएका हुन् ।अघिल्ला वर्षहरुमा जिल्ला कृ...
रोशन तिवारी चैत ११ पर्वत । लायन्स क्लव अफ शिवालयको २०१८÷१९ को अध्यक्षमा मानकुमारी गिरी चयन हुनुभएको छ । आज भएको १५ औँ अधिबेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । प्रथम उपाध्यक्षमा डिल्लीराम शर्मा, दित्तिय उपाध्यक्षमा ईन्द्रमान खत्...
चैत ११ पर्वत । पर्वतको कुश्मानगरपालिका १० का विपन्न समुदायलाई लघु उद्यम सम्बन्धी सिप हस्तान्तरण गरिएको छ । चौतर्फी विकास श्रोत मञ्च पर्वत र ग्रामीण उधमशीलता विकास केन्द्र बागलुङको सयुक्त आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति पर्वतको सहयोगमा “ग...
रोशन तिवारी चैत १० पर्वत । जनचेतना फैलाउन राज्यले लाखौँ लगानी गरेपनि पर्वतमा क्षयरोगीको संख्या अपेक्षित रुपमा घट्न सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्वतमा गत बर्ष १०० जनामा क्षयरोगको प्रकोप देखापरेको थियो । हाल यो रोगका ५६ जना नयाँ विर...
चैत १० पर्वत । परिवारको पालनपोषण र शिक्षादीक्षाको सबै भार बोक्ने मुख्य अभिभावक नै थला परेपछि यहाँको एउटा परिवारको अवस्था दयनीय भएको छ । मजदुरी गरेर पालिएको कुश्मा २ खुर्कोटको गिरी परिवारमा यस्तो भएको हो ।२०७२ चैतमा बारीमा मकै लगाउन खेत जोत्न लाग...
चेत १० पर्वत । पर्वतको फलेवास नगरपालिका–९ भँगरा उल्लेरीमा गाउँघर क्लिनिक भवन निर्माण भएको छ । गुड नेर्भस इन्टरनेश्नलको ६ लाख ४० हजार ७ सय ८३ रुपैयाँ आर्थिक सहयोग र स्थानिय जनसमुदायको ११ हजार २ सय रुपैयाँ बराबरको श्रमदानमा भवन निर्माण भएको...
चैत्र १० पर्वत । जिल्लाका विषयगत कार्यालयका प्रमुखहरुले स्थानीय तहबाट विषयगत क्षेत्रमा कम बजेट विनियोजन भएको बताएका छन । सदरमुकाम कुश्मा बजारमा प्रतिनिधि सभा सदस्य पदम गिरीसंगको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुखहरुले विषयगत क्षेत्रमा बजेट विन...
