मुख्य खबर

गोबिन्द अधिकारी । कुनैबेला रेडियोग्राफरको जागिर खाँदा आफुलाई चाहिएको चीज किन्न पनि समस्या पर्ने अवस्था थियो उनको । यहि जागिरले जीन्दगी चलाउन सकिन्न भन्ने उनलाई राम्रो संग थाहा थियो । ईलामको नारायणस्थान २ मा जन्मिएकी संजिता भक्तराज अहिले मासिक ४...

चैत्र २३, पर्वत । कुश्मानगरपालिका ८ चुवाका सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमको पढाई शुरु गरिएको छ । अभिभावकको अग्रेजी मोहका कारण वडा कार्यालयको पहलमा सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमको पढाई अनिवार्य गर्न लागिएको हो । सामुदायिक बिद्यालयमा...

चैत्र २३, पर्वत ।। पर्वतको कुश्मा नगरपालिका–१ पाङमा खानेपानीको समस्या भएको छ । तीन बर्ष अगाडीको भूकम्पले खानेपानीको मुहान खलबलिएर पानी सुकेको थियो । अहिले लामो खडेरी र गर्मीयामका कारण समस्या झनै थपिएको छ ।भूकम्पका कारण मुहानको पानी जमिनमुनी भासिएपछि...

साजन परियार, चैत २२ पर्वत । बिरामी बोक्ने एम्बुलेन्सहरु बिग्रिएर थन्किँदा आवश्यक पर्दा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ । पर्वतका बिभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाका एम्बुलेन्सहरु बिग्रिएर थन्किँदा जनजीवन प्रभावित भएको हो । जिल्ला...

चैत २२ पर्वत । सरकारले दिएको ज्येष्ठ नागरिक परिचयपत्रसमेत बोकेर जिल्ला अस्पताल आएका कुश्मा ९ का मोहदत्त लामिछानेले ओपीडीमा सेवा लिन घण्टौं कुर्नुप¥यो । बिरामीको चाप र अरू समस्याले भने होइन । अस्पतालको सेवा लिन अघिल्लो दिनदेखि पालो कुरका महाशिला २ का...

रोशन तिवारी चैत २२ पर्वत । जवरजस्ती करणी अपराध अनुसन्धान नियन्त्रणका लागि पर्वतमा तिन महिने अल्पकालिन कार्ययोजना तयार गरिएको छ । समाजमा बढ्दो करणी अपराधलाई न्यूनिकरण गर्न प्रहरीले सचेतना अभियान चलाउने भएको छ । जिल्ला प्रहरी कार्यालयले करणी अपराध न्यू...

चैत २१ पर्वत । गाउँपालिकाको कार्यालय बनाउन गाउँलेले ७० लाख बराबरको जग्गादान गरेका छन् । जिल्लाको मोदी गाउँपालिकाका बासिन्दाले गाउँपालिकाको भवन बनाउन जग्गादान गरेका हुन् । देउपुरको कँडेनबाट पातिचौरमा सरेको केन्द्रमा भवन बनाउन जग्गादान गरिएको हो ।&nbsp...

रोशन तिवारी चैत २१ पर्वत । पर्वतको महाशिला गाउँपालिकामा पर्यटन बिकास र जनजाती समूदायको संस्कृति प्रवर्दन गर्न जनजाती समाजघर निर्माण गर्न थालिएको छ । गुरुङ समूदायको बाहुल्यता रहेको महाशिला ५ दुक्तानमा समाजघर बनाउन थालिएको हो । महाशिला ५ का वडाध्य...

चैत २१ पर्वत । कृषि प्राविधिक सहायकको नोकरीबाट अवकास लिएका फलेबास ६, देवीस्थानका चेतनाथ शर्माको घरमा हलगोरु थिए । काम गर्ने मान्छे भएनन्, आफूलाई गोरु पाल्न र जोत्न गाह्रो हुन थाल्यो । उनले गोरु बेचेर यान्त्रिक हलो पावरटिलर भित्र्याए ।‘प्रधानमन्त...

चैत १९ पर्वत । पर्वतको बिहादी गाउँपालिकामा वडाध्यक्षमा जम्मा ६ मतले पराजित भएका गोविन्दप्रसाद पराजुलीलाई अदालतले समेत न्याय दिन सकेन् । मतपरिणाममा गढबढि भएपछि पराजुलीले अदालतमा मुद्धा दायर गर्नुभएको थियो । काँग्रेसको तर्फबाट उम्मेदवार बनेका पराज...

Upcoming Events