रोशन तिवारी चैत ८ पर्वत । पर्वतमा १०६ जना परीक्षार्थी (एसईई) परीक्षामा अनुपस्थित भएका छन् । पहिलो दिन अङग्रेजी विषयमा नियमित तर्फ २७ जना र एक्जाम्टेड तर्फ २६ जना गरि जम्मा ५३ जना विद्यार्थी अनुपस्थित भएका हुन् । त्यस्तै जिल्ला शिक्षा कार्यालयले अयोग्...
चैत्र ७ पर्वत । उपचारको अभावमा विगत दुई हप्तादेखी थला परेका पर्वतको विहादी गाउँपालिका–४ हातेमालोचोक निवासी किसान रिजाललाई पर्वत समाज बल्जियमले सहयोग गरेको छ । मस्तिष्कमा गम्भीर समस्या भै न्यूरो अस्पताल काठमाडौँमा उपचारत रहनु भएका...
रोशन तिवारी चैत्र ७ पर्वत । स्थानीय तहलाई औषधी खरिदको जिम्मा दिँदा औषधीको अभाव भएको छ । बिगतका बर्षमा जिल्ला स्वास्थ्य कार्यालयले नै औषधी खरिद गरेर मातहतका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो । तर, अहिले स्थानीय तहलाई औषधी खरिदको जिम्मा लगाइ...
चैत ६ पर्वत । बिभिन्न सामाजिक कृयाकलाप गर्दै मंगलबार रोट्¥याक्ट क्लव अफ पर्वतको सप्ताहव्यापी कार्यक्रमको समापन गरिएको छ । फागुन २९ गते कुश्मानगरपालिका १२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविमा अक्षयकोष स्थापना गरेर शुरु भएको सप्ताहव्यापी कार्यक्रम कुश...
चैत्र ४ पर्वत । उद्योग बाणिज्य संघ पर्वतको अध्यक्षमा केदारनाथ शर्मा विजयी हुनुभएको छ । बामगठवन्धनको समर्थनमा उम्मेदवार भएका शर्माले जम्मा खसेको मत एक हजार ३ सय ७८ मध्ये ८१५ मत ल्याएर बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी लेखनाथ...
रोशन तिवारी (मतगणना जारी) । पर्वत उद्योग बाणिज्य संघको हिजो सम्पन्न निर्वाचनको मतगणना जारी छ । जारी मतगणना अनुसार अध्यक्षमा केदारनाथ शर्माले ३६० मत ल्याएर अग्रता लिनुभएको छ । उहाँका प्रतिस्पर्धी लेखनाथ शर्माले जारी मतगणनामा २०७ मत ल्याउनुभएको छ । दुब...
रोशन तिवारी चैत्र ४ पर्वत । चित्रेका नरजंग गुरुङ पोखरा बसाईसराई गरेपछि उनको घर खण्डहर जस्तै बनेको छ । २०५२ सालमा उनको परिवार पोखरा सरेको हो । उनको घरमा कुनै बेला रातभरि सालैजो घन्किन्थ्यो । यसै गाउँका लक्षणबहादुर गुरुङको घरपनि अहिले चावी लगाएर छाडिएक...
रोशन तिवारी चैत्र ४ पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले दैलो दैलोमा भत्ता बितरण गरेकोमा लाभग्राहिहरु हर्षित छन् । विगतमा परिवारले सदस्यसहित फलेबास र कुश्मासम्म सामाजिक सुरक्षा भत्ता लिन जान बाध्य हुने गरेका लाभग्राहिहरु घरमै भत्ता पाउन थालेकोमा राह...
रोशन तिवारी चैत्र २ पर्वत । जलजला गाउँपालीका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण)को गाडीमा बम राखिएको र व्यवसायी बाबुराम कार्की र शिव घर्तीको एक्साभेटरमा आगो लगाएको घटनाको स्वतन्त्र बिद्यार्थी यूनियन र नेविसंघले बिज्ञप्ती जारी गरि बिरो...
चैत्र १ पर्वत । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलाई ज्यान मार्ने धम्की आएको छ । पर्वतको भुकताङ्लेमा रहेको भुरुङ्दीखोलामा निर्माणाधिन मोटरेबल पुलको विषयमा लेखिएको समाचारको विषयलाई लिएर निर्माण व्यावसायी राजेन्द्र भण्डारीले ज्यान मार्...
