बैशाख ३, पर्वत । प्रेस चौतारी सिर्जनशिल पत्रकारीता पुरस्कारवाट पत्रकारहरु कुश्मा १२ का गणेश पौडेल र कुश्मा १० का गणेश पौडेल पुरस्कृत भएका छन ।दुबै गणेश पौडेललाई आज प्रेस चौतारी नेपाल पर्वत शाखाको ५ औं जिल्ला अधिवेशनका अवसरमा प्रदान गरिएको हो ।खोजमुलक...
बैशाख २ पर्वत । पर्वतको कुश्मानगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने जिप दुर्घटनामा घाईते भएकी छन् । काठमाण्डौमा आफन्त भेट्न गएर फर्किदै गर्दा लेखनाथ महानगरपालिका ३२ गगनगौँडामा लामिछाने सवार बलेरो जीप ट्र«क संग ठक्कर खाँदा उहाँ सहित छोरी देव्यानी ला...
अन्तराष्ट्रिय पर्वत समाजले आगामी जुन ३ मा लण्डनमा आयोजना गरेको च्यारिटी कार्यक्रमको तयारी तीव्र पारिएको छ । समाजले कार्यक्रमको सफलताको लागि गतिविधिलाई अगाडि बढाउदै तयारी तीव्र बनाएको छ । समाजका महासचिव गुणराज शर्माले दिएको जानकारी अनुसार च्यार...
पर्वत — स्थानीय तह कार्यान्वयनपछि जनमुखी कार्यक्रम ल्याउन पर्वतका स्थानीय तहका जनप्रतिनिधिबीच होडबाजी नै चलेको छ ।लोकप्रिय कार्यक्रम ल्याउनेमा कुश्मा ५ की अध्यक्ष चित्रकला भारती पनि छन् । उनले जेष्ठ नागरिक दिवा सेवा सञ्चालन गर्न लागेकी छन् ।आजक...
- विशन क्षेत्री(bnews952@gmail.com)सानोमा म बिरामी पर्दामेरी आमा घरको दक्षिणतिर फर्किएरसेतीवेणी भाक्थिनएक्लो छोरो, वंशको अंशलाईकेही नहोस भनेरआउने सक्रान्तिमा पुजा गर्छु भनेरघरमा केही अनिष्ट नहोसमनमा अशान्ति हुँदामेरी आमा सेतीवेणी भाक्थिन्सा...
कुश्मा नगरपालिकाले नगरप्रमुखको वैदेशिक सल्लाहकारमा कुल आचार्य, एकराज गिरी र महेश श्रेष्ठलाई नियुक्त गरेको छ ।नगर प्रमुख रामचन्द्र जोशीले नगरपालिकाको वृहत्तर विकास र समृद्धिका लागि गरेको योगदानको कदर गर्दै सल्लाहकारमा नियुक्त गरिएको बताए ।‘नगरप्रमुखले...
साजन परियार चैत २८ पर्वत । नगरपालिकाको बिकास र समृद्धिका लागि महाअभियान थालेको फलेबास नगरपालिकाले सरोकारवालाहरु संग स्थानीय तहको नीतिगत व्यवस्थाका बारेमा प्रशिक्षण दिएको छ । नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधी, कर्मचारीहरुलाई प्रशिक्षण मार्फत संबिधा...
पर्वत — पैयुँ ५ भुर्तेलथोककी तुलसा भुर्तेल ८२ वर्षकी भइन् । नौ वर्षको उमेरमै विवाह भएकी उनी १६ वर्षमै तीन सन्तानकी आमा भएकी थिइन् । ६ दशकभन्दा अघि घरनजिकै पानी, मिल र घाँसदाउराको स्रोत थिएन । परिवारमा सबै काम बुहारीले नै गर्नुपर्ने मान्यता थियो ।शुक्...
रोशन तिवारी चैत २६ पर्वत । पर्वतको कुश्मा नगरपालिका ११ पकुवाको बिरेन्द्र माविको भौतिक बिकास र जिर्ण भवन बनाउन बिदेशीहरुले सहयोग गरेका छन् । ख्वान्जी महानगरपालिका दक्षिण कोरियाका मेयर डाक्टर युनको टोलीले बिद्यालयलाई सहयोग उपलब्ध गराएको हो । बिद्य...
चैत २६ पर्वत । नेपाल ट्रेड यूनियन काँग्रेस पर्वतको अध्यक्षमा सुरेन्द्र केसी चयन हुनुभएको छ । सोमवार सम्पन्न पाँचौ जिल्ला अधिबेशन मार्फत सर्वसहमत नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा जानकीकुमारी शर्मा, महिला उपाध्यक्षमा ईन्दिरादेवी शर्मा,...
