पर्वत । नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा जलजला गाउँपालिकाका आठसय विपन्न परिवारलाई झण्डै ३० लाख रूपैयाँको राहत सामग्री वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय...
असार २६, पर्वत । कालीगण्डकीमा पानीको सतह बढेपछि पर्वतको सेतीबेनी बजार जलमग्न भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव बढ्दै गएपछि बजार डुबानमा परेको स्थानीय दिनेश भुसालले जानकारी दिनुभएको छ ।मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा भीषण वर्षा भएकाले उर्लि...
पर्वत, असार २६ । गत जेष्ठ ३१ गते राती पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ ढकाल बारीमा गएको पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैह्रआवसीय नेपालि संघ, जापान क्युस्यु क्षेत्रिय कमिटिको पहलमा आर्थिक सहयोग प्राप...
पर्वत । मोटरबाटो निर्माणमा जोड दिँदै आएको फलेवास नगरपालिकाले भत्केको वा पहिरोले पुरिएको सडक मर्मतमा चासो नदेखाउन यहाँ ८० घरधुरी मर्कामा परेका छन् । गत बर्ष निर्माण भएको फलेवास नगरपालिका–६ देविस्थानको राहाले डंन्डुरेखोला देखी तल्लो भागहुँदै डंडालीचौरस...
२५ असार, पर्वत । जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको छ । जिल्ला प्रसासन कार्यालयले विहीवार देखि परिचयपत्र वितरण गर्न सुरु गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सेवा शुभारम्भ भएको घोषणा गर्नुभएको हो । तिमि...
पर्वत– पर्वत समाज स्पेनले कोरोना भाइरस (कोभिढ–१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनले निम्त्याएको विषम परिस्थितीमा समस्यामा परेका आफ्ना सदस्यलाई आर्थिक सहयोग गरेको छ । अन्तराष्ट्रिय पर्वत समाजको आर्थिक सहयोगमा स्पेनको बार्सिलोनामा एक...
२४ असार, पर्वत । कोरोना संक्रमणको चपेटा भोग्दै अग्रभागमा खटिएका स्वासथ्यकर्मीहरुको मनोबल बढाउन कर्मफ्लाइट्स फाउण्डेसन पोखराले पर्वत जिल्ला अस्पताललाई सहयोग गरेको छ । फाउण्डेसनले पहिलोपटक पर्वत अस्पताललाई २० थान व्यक्तिगत सुरक्षा सेट (पिपिई) उपलव...
असार २४, पर्वत । नेपाली सेफहरुको हकहित तथा संरक्षणका लागि खुलेको नेप्लिज सेफ एसोसिएसन यूकेले निःशुल्क सदस्यता वितरण गर्ने भएको छ । गत सोमबार बेलायतमा बसेको भर्चुअल ‘जुम’ बैठकले कोरोनाको प्रभावमा परेका नेपाली सेफहरुलाई आर्थिक व्ययभार नपर्ने गरि निस्शु...
असार २४, पर्वत । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा। आरजु राणा देउवाले धौलागिरीका तीन जिल्लालाई कोरोना विरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेपाली काँग्रेसका युवा नेता एवं जलजला...
पर्वत । भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महासाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावन...
