चैत्र १२, पर्वत । सरकारले आजबाट खाद्यान्न पसल दिनभर सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा उपभोक्ताको भीड बढेपछि दिनभर पसल खोल्न दिने निर्णय गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अस्ति गरे...
चैत्र १२, पर्वत । अहिले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् । परिवारसँग रमाइलो वातावरणमा बस्ने बा९नीले मानसिक समस्याबाट छुटक...
चैत्र ११, पर्वत । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि एक साताका लागि ‘लकडाउन’ गरेको छ । मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको छ ।फ्रान्सबाट आएकी एक नेपाली...
चैत्र ११, पर्वत । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतमा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । अब कोहिपनि नागरिक अत्याव...
बिदेश गएमात्र सोचेजस्ता पैसा कमाउन सकिन्छ भन्ने सोच थियो फलेवास नगरपालिका–६ देविस्थानका विकास श्रेष्ठलाई । विदेश जानकै लागि उनले ७ बर्ष अगाडी प्रशासनवाट पासपोट बनाए । राजधानीका विभिन्न मेनपावर धाए । आफन्तलाई गुहारे । तर सोचेजस्तो काम नपाएपछ...
चैत्र ८, पर्वत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि पर्वतका स्थानीय तहहरूले तयारी सुरु गरेका छन् । जिल्लाका ७ वटा स्थानीय तह सचेतनादेखि आइसोलेसन वार्डको स्थापनामा सक्रिय छन् । जिल्लाको फलेवास नगरपालिकाले ३ ठाउँमा हेल्थ डेक्स र ९...
चैत्र ८, पर्वत । नेपाल प्रहरी असई पोष्टमा रहेर तालिम लिँदै गरेका १ सय २५ जनाले बन्जी जम्प गरेका छन् । राष्ट्रसेवाको क्रममा उद्दार लगायतका कार्य गर्दा सहासिक गतिविधिमा संलग्न हुनुपर्ने भएकाले तालिम अन्तर्गत बन्जी गराइएको हो । बन्जीले डरसँग लडी अ...
फागुन ८ पर्वत । नेपाली काँग्रेसले विश्वभर फैलिइरहेको कोरोना भाइरस -कोभिड १९) बिरुद्धको पूर्वतयारी, रोकथाम, सचेतना र जिल्लाको शान्ति सुरक्षाको बिषयमा जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार छलफल गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय स...
चैत्र ८, पर्वत । पर्वतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गरेको छ । दुर्घटनामा दुईजना घाईते भएका छन् । पर्वतको कुश्मा नगरपालिका– ३ दुर्लुङबाट मोदी गाउँपालिका– ४ क्याङतर्फ जाँदै गरेको ट्याक्टर शुक्रवार राती मेक्सार गाउँमा दुर्घटना भएक...
चैत्र ७, पर्वत । कुश्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा प्रध्यापक र कर्मचारीले क्याम्पस प्रशासनमा लगाएको ताला खुलेको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा कार्यरत सम्पूर्ण प्राध्यापक र कर्मचारीहरुले आफ्ना सेवासुविधा देखि क्याम्पसका हरेक गतिविधीहरु...
