चैत्र ५, पर्वत । पर्वतमा बिहीवारदेखि शुरु हुने एसईई परिक्षाको सवैजसो तयारी पुरा भएको छ । एसईई परिक्षाका लागि यस वर्ष १९ वटा परिक्षा केन्द्र तोकिएको छ । यस वर्ष पर्वतवाट २ हजार ६ सय ८० जना विद्यार्थी परिक्षामा सहभागि हुने भएका छन् । जस मध्ये छात्रा १३...
बेल्जियम– गैर आवसिय नेपाली संघ (एनआरएनए) बेल्जियमको सल्लाहकार समिति सदस्यमा पर्वतका चार जना मनोनित हुनुभएको छ । पर्वत जिल्लामा जन्मिएर बेल्जियम बस्दै आउनु भएका झलक केसी, भिम जोशी, प्रकाश पौडेल र दुर्गा गुरुङलाई एनआरएनए बेल्जियमको सल्लाहकार समिति...
चैत्र २, पर्वत । पर्वत र आसपासका जिल्लामा भूकम्पको कडा धक्का महुशुस भएको छ । आईतबार (आज) राती ८ बजेर ४६ मिनेटमा पर्वतमा भूकम्पको धम्का महशुष भएको हो । रातीको समयमा भुकम्पको धक्का महशुष हुँदा घरभित्र भएका सर्वसाधारण सडकमा निस्किएका छन् ।राष्ट्रि...
चैत्र २, पर्वत । पर्वतमा आईतवार साँझ भुकम्प धक्का महशुस भएको छ । पर्वत लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लामा सवा ९ बजे भुकम्पको ठुलो धक्का महशुस भएको हो ।मानिसहरु डर त्रासले अहिले सडकभरि निस्किएका छन् । थप विवरण आउन बाँकी...
चैत्र २, पर्वत । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रहि देशको मध्य र पूर्वी भूभागमा आंशिक बदली रहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुु...
चैत्र २, पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जागरण अभियान शुरु भएको छ । बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना बिरुद्ध सचेतना फैलाउँदै अभियान शुरु भएको हो । पार्टीको तीन महिने अभियान कुस्माबजारमा सचेतना कार्यक्रम सहित शनिबार कुस्माबाजरबाट...
चैत्र २, पर्वत । पर्वत सदरमुकाम कुश्माबजार देखी छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका– ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका– १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । मोटरेवल पुल सार्क मुल...
चैत्र १, पर्वत । पर्वतको कुश्मा बजारमा एक दिने शेयर बजार सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । पर्वत जेसीजको आयोजना र दिव्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रा.लि.को प्राबिधिक सहयोगमा तालिम सम्पन्न भएको हो । पर्वत जेसीजका अध्यक्ष जेसी...
चैत्र १, पर्वत । कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिए सँगै पर्वतका होमस्टेमा पाहुना भित्रिन रोक लाएको छ । पर्वतको कुश्मा नगरपालिका– ३, दुर्लुङमा सञ्चालित चनौटे सामुदायिक होमस्टेले गाउँमा पाहुना भित्रिन रोक लगाएको हो । कोरोना भाइरसको विश्वव्याप...
पर्वत । पर्वत जिल्लाका राजनीतिक तथा सामाजिक क्षेत्रका नक्षेत्र स्वर्गीय अमृतप्रसाद जोशीको नाममा ‘अमृतचोक’ स्थापना गरिएको छ । कुश्मा गाउँपालिका वडा नं ४ को साविकको पुरानो चौकी र राधाकृष्ण चोकलाई शनिबार एक कार्यक्रमका बीच ‘अमृत चोक’ घोषणा गरिएको हो...
