मुख्य खबर

चैत्र १, पर्वत । गाउँघरमा एउटाकोमा अत्तो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने पुरानो चलन अहिले हराउँदै गएको छ  । अन्नपात वा यस्तै सामानको बदलामा सामान नै फिर्ता दिने पुरानो चलनलाई आधुनिक र व्यावसायिक बनाउनकै लागि बिहादीको एक गाउँमा पैंचो...

चैत्र १, पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डअन्तर्गत कुश्मा बजार क्षेत्रमा सडक चार लेन बनाउने काम शुरू भएको छ । लामो समयसम्म बजार क्षेत्रमा विस्तारको काम रोकिए पनि गत हप्तादेखि सो सडकखण्ड ओगटेर बनाइएका घर, टहरा भत्काई नाली निर्माण गर्न थालिएक...

चैत्र १, पवत । धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा प्रविधिमैत्री पुस्तकालय भवन निर्माणको शुरू गरिएको छ । साविकाको धौलागिरि अञ्चलकै एक मात्र आंगिक क्याम्पस समेत रहेको यो क्याम्पसमा प्रविधिमैत्री पुस्तकालय भवन निर्माणको बिहीवार प्रतिनिधिसभा सदस्य डा।...

शिला पाण्डे ,पर्बत । पर्वतको  फलेवास नगरपालिका– ११ पाङराङमा रुखबाट लडेर एक जना घाईते भएका छन् । फागुन १५ गते घाँस काट्न रुखमा चडेका नेपाली रुखवाट लडेर टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ । उनी अहिले पोखरा स्थित मणिपाल शिक्षण अस्पताल आइसिय...

फागुन ३०, पर्वत । पश्चिमी वायुको प्रभावका कारण देशभर तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना–पानी पर्ने तथा चट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आगामी आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि महाशाखाले जनाएको छ । हिउँद स...

फागुन ३०, पर्वत । निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एकलौटी निर्णय गरेको भन्दै विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध गरेको छ ।  शुक्रबार बिहान ११ बज...

माया अधिकारी, पर्वत ।  कोरोनाको संक्रमणलाई न्यूनीकरण गर्न पर्वतमा अहिलेसम्म ठोस रूपमा पूर्वसतर्कता र सुरक्षाका काम हुन सकेका छैनन्। एक साताअघि बसेको सर्वपक्षीय बैठकले तत्काल पाँच शैय्याको आइसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरे पनि अहिलेसम्म ब...

फागुन २९, पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पर्वत शाखाले पर्वत कारागारका बन्दी तथा थुनुवाहरुलाई रेडियो सेटहरु वितरण गरेको छ । प्रतिष्ठानले कारागारमा रहेकाहरुले सूचना थाहा नपाउने तथा उनीहरु एकै ठाउँमा लामो समयसम्म रहनुपर्दा नियास...

फागुन २९, पर्वत । गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो ।प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न...

फागुन २९, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिको सचिवालयमा पर्वतबाट तिन जना नेता मनोनित हुनुभएको छ ।  मनोनित हुनेहरुमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, जिल्ला समन्वय समितिका संयोजक तथा नेक...

Upcoming Events