चैत्र ७, पर्वत । पर्वतमा शुक्रवार परेको भिषण असिना पानीले वालीनालिमा क्षति पु¥याएको छ । शुक्रवार दिउँसो परेको भिषण असिनापानले बालिनालिमा क्षति पुगेको कृषकहरु बताउँछन् । चैत्र महिनामा शुरुवातमा परेको असिनापानीले पर्वतको कुश्मा नगरपालिका, मोदी गा...
चैत्र ७, पर्वत । पर्वतमा शुक्रवार दिउँसो ठुलो मात्रामा पानी सहित असिना परेको छ । बिहान घाम लागेको भएपनि अपरान्ह ४ बजे तिर ठुलो पानी सहित असिना परेको हो । ठुला ठुला असिना परेपछि यहाँका मानिसहरुको जनजिवन प्रभावित बनेको छ । पानी सहित असिना पर्न थालेपछि...
चैत्र ७, पर्वत । सामूदायिक बिद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने सरकारको लक्ष्य भएपनि पर्वतका सामूदायिक विद्यालय भने प्रविधिमैत्री बन्न सकेका छैनन । सरकारले अनुदान कम्प्यूटर ल्याव र पुस्तकालय स्थापनाका लागि अनुदान दिएको भएपनि उपयोग हुन नसके...
चैत्र ७, पर्वत । आज विश्व मुख स्वास्थ्य दिवस ुयुनाइट फर माउथ हेल्थु अर्थात् मुख स्वास्थ्यका लागि एकजुट भन्ने नाराका साथ मनाइँदैछ । मुखभित्रको स्वास्थ्यलाई जोड दिँदै यो दिवस मनाउन थालिएको हो । स्पेनको मड्रिडमा भएको डेन्टल काँग्रेसले हरेक वर्ष...
चैत्र ७, पर्वत । प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार अवरुद्ध गर्दै आएको गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसबीच सहमति नजुट्दा संसद चालु हुन नसकेको हो । संसद...
चैत्र ७, पर्वत । हिंसामा परेका र आश्रयविहीन महिला–बालबालिका राख्न सरकारी स्तरबाट निर्माण थालिएको सुरक्षित घर (सेफ हाउस) अलपत्र परेको छ । डेढ करोड लागत अनुमानसहित चार ४ वर्षअघि थालिएको काम अहिले ठप्प छ । तत्कालीन प्रहरी नायब उपरीक्षक गंगा पन्तक...
चैत्र ६, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा अनौठो सर्प देखिएको छ । कालो रङ, सेता धर्का र करिव ३ मिटर लामो सर्प अहिलेसम्म नदेखिएको स्थानीयको भनाई छ । गतबर्ष पनि देखिएको सर्प अहिले फेरी देखिनथालेपछि स्थानीय त्रसित बनेका छन् । साना...
चैत्र ६, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र भिडभाड हुने ठाउँमा नजान आग्रह गरिएको छ । जिल्ला प्रशासनले आज एक विज्ञाप्ती जारि गदै कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गदै सम्पूर्ण जिल्लावासीहरुलाई स्वा...
विश्व भर फैलिएको कोरोना भाईरसका कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको छ । चिनबाट संक्रमण देखिएको कोभिड १९ नामको भाइरसले विश्वका धेरै देशहरुमा संक्रमणको दर बढाईरहेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा समेत संक्रमणका कारण विश्व स्वास्थ्य...
चैत्र ५, पर्वत । माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ। बुधबार सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। विश्वभर फैलिएको कोरोना (कोभिड १९) भाइरसको संक्रमण फैलने खतरालाई रोकथाम तथा नियन्त्रणका लागि एसईई स्थगित भएको शिक्षामन्त्री गिर...
