मुख्य खबर

चैत २८ पर्वत । लकडाउनको बेला किसानहरु घरभित्र बस्नुपर्दा बाँदरले बाली खाएर हैरान पार्न थालेको छ । बाँदर धपाउनकै लागि सबैजना घरवाहिर निस्कन नपाउने भएकाले बाँदरलाई बाली नष्ट पार्न सजिलो भएको छ । पर्वतको एक गाउँका यूवाले बाँदर नियन्त्रणमा आल...

चैत्र २८,पर्वत । पर्वतको कुस्मास्थित नमूना आवासीय माध्यमिक विद्यालयले अनलाईन माध्यमबाट कक्षा सञ्चालन गरेको छ । कोभिड १९ का कारण देशैभर लकडाउन भएको अवस्थामा विद्यार्थीहरुको पठनपाठनमा निरन्तरता दिनका लागि अनलाईनमार्फत कक्षा सञ्चालन गरेको हो । ...

चैत्र २८, पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि नयाँ वर्ष २०७७ को अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्न र मेला लगाउन रोक लगाईएको छ ।जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार एक सूचना ज...

बेलायत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणवाट बेलायतमा निधन भएका दुई पर्वतेलीप्रति अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले बुधवार सामजिक सञ्जाल फेसबुक मार्फत पर्वत जिल्लामा जन्मिएर बेलायतमा बस्दै आउनु भएका...

चैत्र २७, पर्वत । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद...

चैत्र २६, पर्वत ।  पर्वतमा लक डाउन उल्लंघन गर्ने १४ जनालाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पर्वतको सदरमुकाम कुस्माबजार र आसपासको क्षेत्रबाट लक डाउन उल्लंघन गरेको आरोपमा बिहीबार १४ जना ब्यक्ति र केही सवारी साधन प्रहरीले नियन्त्रण गरेको हो ।जिल्ला प्रहर...

चैत्र २६, पर्वत । लकडाउनका कारण दैनिक काम गर्न नपाउँदा समस्यामा परेका मजदुर तथा अति बिपन्न परिवारका लागि राहत बितरण कार्य पर्वतमा स्थगित भएको छ । राहत लिनेको भीड बढ्न थाल्दा कोरोनाको संक्रमण फैलिन सक्ने जोखिम बढेपछि पर्वतका स्थानिय तहले केही समयका ला...

चैत्र २६, पर्वत । पर्वतको कुश्मा बजारमा संचालित चौतारी सञ्चार सहकारी संस्था लिमिटेडले जिल्लामा रहेका ६ वटा रेडियोलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिन नदिन संचारकर्मी र संचारमाध्यमले खेलेको भूमिकाको...

चैत्र २८, पर्वत । जिल्ला प्रहरीले लकडाउन उल्लघंन गर्नेहरुलाई पक्राउ गर्न थालेको छ । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन झन कडा पार्ने निर्णय गरेसँगै पर्वतमा लकडाउन उल्ल्घंन गर्नेहरुलाई पक्राउ गर्न थालि...

चैत २३ पर्वत । पर्वत र बागलुङमा किसानलाई बाली लगाउन आवश्यक मल वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र पर्वतले किसानलाई मल वितरण गरिरहेको जानकारी दिएको छ । किसानहरु अहिले हिउँदे मकै लगाउने चटारोमा छन् भने चैतेधान रोप्ने क्रम पनि चलिरहेको छ । किसानलाई बाली...

Upcoming Events