मुख्य खबर

मंसिर २०, पर्वत । जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्वतमा छैटौ पर्वत महोत्सव हुने भएको छ । आगमी माघ ९ गतेदेखी १९ गतेसम्म हुने महोत्सवको विभिन्न तयारी थालिएको छ । पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवका लागि अहिलेसम्म जिल...

मंसिर २०, पर्वत । कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा वडा कार्यालय र स्वास्थ्य चौकी को संयोजनमा गर्भवती महिलाहरु लाई पोषणका लागि अन्डा र आयोडिन नुन बितरण गरिएको छ । वडा भित्र रहेका गर्भवति महलिाहरुलाई बिहिबार अन्डा र आयोडिन नुन बितरण गरिएको हो ।...

मंसिर १९, पर्वत । यूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला आजदेखि सुरु भएको छ । मेलाको भव्य रुपमा उद्घाटन गरिएको छ । बिहिवार देखी शुरु  भएको मेला  मंसिर २९ गतेसम्म संचालन हुने मेलाको गण्ड...

मंसिर १९, पर्वत । मिलनचोक धाइरिङ सडक दुई बर्षभित्र कालोपत्रे हुने भएको छ । जलजला गाउँपालिका वडा नम्बर ७ अन्र्तगत मिलनचोकदेखि धाइरिङ सडक कालोपत्रेको लागि बिहिबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गरेका हुन । २०७८ साल मंसिर ५ गते...

मंसिर १९, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सरकारले मनाउन लागेको पर्यटन वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा आज गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको उद्घाट...

मंसिर १८, पर्वत ।  पर्वतको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयमा ६ कोठे विद्यालय भवन निर्माण गर्न थालिएको छ । यूके स्थित ग्रो योर एजेन्सी मार्फत आएको आर्थिक् सहयोगमा द पहार ट्रष्ट नामक संस्थाले दिने ९० लाख र समूदा...

मंसिर १८, पर्वत ।  जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा सुचिकृत सातमुले बहाह मन्दिर यति बेला संरक्षणको पखाईमा छ । पर्वतको फलेवास नगरपालिकाको लिमिठाना, ठानामौला र कुर्घा वडाको संगम स्थलमा अवस्थित पर्यटकीयस्थलका रुपमा भरिपूर्ण सातमुले बहार मन्दिर दिन...

मंसिर १८, पर्वत । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अवस्थित कृष्णा प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जाडोयाम शुरु भएसँगै लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतले सो विद्यालयका विद्यार्थीलाई १/१ सेट न्यानो कपडा र बर्षभरि पु...

पर्वत– सामजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ पर्वत गुप्तेश्वरले एक हप्ते भाषण तथा उद्घोषण कला तालिम संचालन गर्ने भएको छ । महिला जनप्रतिनिधि सहित विभिन्न संघसंस्थामा आबद्ध महिलाहरुका लागि निशुल्क भाषण तथा उद्घोषण कला तालिम आयोजना गरिएको हो । जनप्रतिन...

मंसिर १६ पर्वत । संघिय सरकारले पर्यटन भ्रमण वर्ष मनाउने तयारी गरेको र प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष मनाईरहेको अवस्थामा पर्वतमा पर्यटक आकर्षित गर्ने नयाँ नयाँ गन्तव्यको खोजी र भएका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न शुरु भएको छ । स्थानीय सरकार स...

Upcoming Events