मुख्य खबर

फागुन २६, पर्वत । कोरोना भाइरस र अन्य सरुवा रोगको संक्रमणबाट सतकर्ता अपनाउन गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले १० समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माको अध्यक्षता...

फागुन २६, पर्वत । चालू शैक्षिक सत्रको अन्तिम परीक्षा मंगलवारबाट सुरु हुनेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन जारी गरेअनुसार मंगलबारबाट परीक्षा सुरु हुँदैछ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को त्रासले गर्दा चैत ५ गतेभित्र कक्ष...

फागुन २६, पर्वत । पर्वतमा यसपालीको होली शान्त रुपमा मनाइएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण जिल्लामा होली शान्त रुपमा मनाइएको हो । पहिले पहिले जबरजस्ती र पानीका लोला हान्ने गरिए पनि यस पटक निकै सौहार्दपूर्ण रुपमा नजिकका चिनेका...

फागुन २६, पर्वत । विश्वका धेरै मुलुकमा कोरोना भाइरस देखिएपनि नेपालमा त्यसको प्रभाव देखिएको छैन । तर विदेशमा रहेका नेपालीहरुमा भने कोरोना भाइरस संक्रमण भेट्टिएको पुष्ट्टि भएको छ ।  युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको हो ।&nbsp...

फागुन २५, पर्वत । पर्वते प्रवासीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले विभिन्न विभागहरु गठन गर्नुका साथै सदस्य चयन गरेको छ । समाजका अध्यक्ष पुरन गिरीको अध्यक्षतामा सम्पन्न भएको केन्द्रिय बैठकले विभिन्न निर्णय गर्दै जिम्मेवारी बाँडफाँड गर्नुका स...

फागुन २५, पर्वत । अप्रेशन गरेर बच्चा जन्माउँदा होस् या रक्तश्राप हुँदा होस् त्यस बेला रगतको आवश्यकता पर्छ । यसका साथै कुनै गम्भीर प्रकृतिको दुर्घटना भएपछि अस्पताल र्पुयाउँदा समेत रगत आवश्यक पर्ने हुन्छ । तर जिल्ला अस्पाताल पर्वतमा रक्त सञ्चार केन्...

फागुन २५, पर्वत । पर्वतको मोदी गाउँपालिका–६ की शान्ती नेपालीको माघ २८ गते डिमुवा देखी नयाँपुल तर्फ जाने क्रममा मोवाईल हरायो । उनले खोजतलास गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिईन । निवेदनको आधारमा प्रहरीले फागुन २३ गते फेला मोवाइल...

फागुन २५, पर्वत । पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशभर भएको वर्षामा आजबाट सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि नेपाल प्रवेश गरेको उक्त वायुको प्रभावले देशैभरि वर्षा भएको थि...

फागुन २५, पर्वत । आज एकसय १० औं अन्तर्राष्ट्रिय नारी दिवस । ‘समानताको पुस्ताः अन्त्य गरौ हिंसा, विभेद र असमानता’ भन्ने मूल नाराका साथ मनाइँदैछ । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा...

फागुन २६, पर्वत । सरकारी कार्यालयबीच समन्वय हुन नसक्दा सडक विस्तारमा ढिलाई भएको छ । पर्वतमा करिब २ दर्जन सडक स्तरोन्नतिको चरणमा छन्न । सडक छेउमा रहेका विद्युतीय पोलका कारण सडक विस्तारमा ढिलाई भएको हो । सडक छेउछाउमा रहेका पोल सार्न विद्युत् प्राधिक...

Upcoming Events