मुख्य खबर

मंसिर १६, पर्वत । पर्वतमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै गएका छन् । मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध बिच्छेद गर्न सक्ने व्यवस्था गरेपछि अदालतमा मुद्धा दिने बढेका हुन् । अदालतमा अघिल्लो वर्ष र चालु वर्षको चौमासिक अवधिमा २१६ वटा सम्बन्ध बिच्छेदका मुद्धा...

साजन परियार, मंसिर १६, पर्वत । पर्वतको फलेवास नगरपालिकामा आयोजित नगरमै पहिलो पटक बृहत १० दिने मेलाको  तयारी लगभग पुरा भएको छ । युनाटेड स्पोर्टस क्लवले मंसिर १९ गतेदखी २९ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त...

मंसिर १४ पर्वत । गाई काटेर खाएको आरोपमा पक्राउ परेका दुई युवालाई जिल्ला अदालत पर्वतले जेल चलानको फैसला सुनाएको छ । बिहादी गाउँपालिका–१ बाच्छाका युवराज गुरुङ र महाशिला गाउँपालिका–२ भोक्सिङका विजय नेपाली अदालतको आदेशअनुसार जेल चलान भएका हुन् । उ...

मंसिर १२, पर्वत । पर्वतमा कृषिमा यान्त्रिकरण बढ्दो छ । खेत जोत्न हाते ट्याक्टर, धान काट्न थ्रेसर मेशिन लगायतको प्रयोग प्रति किसानको आकर्षण बढ्दै गएको छ । गाउँमा गोरुले गर्ने काम यन्त्र उपकरणले गर्न थालेपछि किसानले बिस्तारै गोरु पाल्न छोड्दै गएका छन्...

मंसिर १०, पर्वत । पर्वतको पाङबाट वागलुङको वाँगेचौर जोड्ने नेपालकै लामो सिंगल स्पान झोलुंगे पुलको काम ८० प्रतिशत सकिएको छ । २०७५ चैत महीनादेखि निर्माण थालिएको ५६७ मिटर लामो झोलुंगे पुलको भौतिक प्रगति अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी थानी÷बीएलटी÷हिमश...

मंसिर १० पर्वत ।  कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ । नेपाल सरकारले मनाउने तयारी गरेको पर्यटन वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई मध्यनजर गर्दै विश्व...

मंसिर ७, पर्वत । वहाकी वहुमुखी क्याम्पस विहादी पर्वतको नवनर्मित भवनको उद्घाटन गरिएको छ । झण्डै डेढ करोडको लागतमा क्याम्पसमा हालै निर्माण सम्पन्न भएको ८ कोठे भवनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शनिवार उद्घाटन गर्नुभयो ।भवन उद्घाटन कार...

मंसिर ७, पर्वत । पर्वतको कुश्माबजारका भित्री सडक विस्तारको काम रोकिएको छ । विद्युत्का पोल र टेलिफोनका तार नहटाउँदा र कामदार अभाव हुँदा सडक विस्तारको काम अगाडि बढाउन नसकिएको निर्माण कम्पनीले जानकारी दिएको छ । गत ४ महीनादेखि सडक विस्तार रोकिएको हो । बज...

मंसिर ७, पर्वत । पर्वतमा भूकम्पपछिको आवास पुनर्निर्माण सुस्त देखिएको छ । भूकम्प गएको साढे ४ वर्षमा जिल्लाका १ हजार ७६३ घरपरिवारले मात्र आवास निर्माण सम्पन्न गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पूर्वाधार विकास तथा अनुदान व्यवस्थापन कार्य...

मंसिर ६, कुश्मा । पर्वतमा दोस्रो पटक प्रदेश नम्बर ४ स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिने भएको छ । पर्वत ब्याडमिण्टन संघ पर्वतले मंसिर २६, २७ र २८ गते प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको हो । सदरमुकाम क...

Upcoming Events