असोज १७, पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिने भएको छ । नेपालीहरुको महानचाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा उक्त घर हस्तन्तरण गर्न लागिएको हो । घर हस्तान्तरका लागि अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्...
साजन परियार–कुश्मा । पर्वतको सदरमुकाम कुश्मा बजारमा संचालित राष्ट्रिय बाल शिक्षा सदन अंग्रेजी आवासिय माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नजिकिदै गरेका नेपालीहरुका महान पर्व बिजयादशमी, शुभदिपावली तथा छठको अवसरमा शुभकामना आ...
पर्वत– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारी बीच भेटवार्ता भएको छ । बुधवार उहाँकै कार्यकक्षमा अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीको नेतृत्वमा पुगेको टोलीले जन्मभूमिप्रति आफुहरुले गरे...
पर्वत– काठमाडौंमा क्रियाशील पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले आयोजना गरेको ‘पर्वत संगीत साँझ’ कार्यक्रमलाई सफल बनाउन अन्तराष्ट्रिय पर्वत समाजको टोली काठमाडौँ आईपुगेको छ । विजयादशमी २०७६ को अवसरमा पर्वत क...
पर्वत–पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिने भएको छ । २०७५ साल साउन २ गते मुसलधारे बर्षापछि आएको बाढि र पहिरोको चपेटामा परेर घरबार बिहीन भएका जलजला गाउँपालिका–८ नाग्लीवाङ लस्तीका पहिरो पीडितका लागि अन्तराष्ट्...
पर्वत– सर्वाधिक रुचाईएको ‘सांगितीक रियालिटी सो’ नेपाल आइडल सिजन–२ मा विजेता बनेका रवि वड पर्वत आउने भएका छन् । विजयदशमीको अवसरमा तिलाहार युवा क्लवद्धारा आयोजित चौथो दशैमेलामा रवि पर्वत आउने भएका हुन् ।नेपाल आइडल सिजन–२ मा बिजेता बनेका रवि पर्वत जिल...
साजन परियार–पर्वत । ‘समुन्नत पर्वत’ निर्माणको पवित्र उद्देश्यले स्थापना भएको अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो महाअधिवेशन “सम्बृद्ध पर्वत निर्माणमा हाम्रो अभियान” भन्ने मुल नारा सहित पर्वत जिल्लाको सदुर दक्षिणमा अवस्थित पैयु गाउँपालिका–४ हुवासमा आयोज...
पर्वत–नेपालीहरुको महानचाड विजयादशमीको पावन अवसरमा केदारेश्वर मन्दिर वैदाम पोखरामा बृहत सरसफाई गरिएको छ ।कुर्घा पोखरा सम्पर्क समाजले वडादशैको अवसर पारेर मन्दिर परिसरमा सरसफाई गरेको हो । सरसफाई कार्यक्रम असोज ११ गते गरिएको हो ।चाडपर्वको समयमा भक्तजनहरु...
पर्वत । गैरआवासीय नेपाली संघ -एनआरएनए_ को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् । संघको वर्तमान उपाध्यक्षसमेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । भूतपूर्व गोर्खा सैनिकहरुको...
साजन परियार – पर्वत । संसारभरि छरिएर रहेका पर्वतेहरुले जिल्लाको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले गठन गरेको अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशन तथा बृहत भेला पर्वतको हुवासमा हुने भएको छ । असोज २३ र २४ गते हुने अधिवेशन तथा बृ...
