फागुन ६ पर्वत । पर्वतका संघ तथा प्रदेश मातहतका कार्यालयले गर्दै आएका काम, वित्तिय खर्च, प्रगति र योजनाका बारेमा व्रिफिङ गरेका छन् । प्रमुख जिल्ला अधिकारीले डाँक्नुभएको सरकारी कार्यालयका प्रमुख, सुचना अधिकारी र पत्रकारहरुको बैठकमा कार्यालयहरुले आफ्ना...
रोशन तिवारी चैत ६ पर्वत । पर्वतको कालीगण्डकी एकेडेमीले संस्कृत भाषाको पठनपाठन पनि सञ्चालन गर्ने तयारी गरेको छ । नीजि बिद्यालयमा अंग्रेजी भाषामा मात्रै पढाई हुने सन्दर्भमा उक्त बिद्यालयले भने लोप हुन लागेको संस्कृत विषयलाई अनिवार्य विषयको रुपमा पठनपाठ...
रोशन तिवारी फागुन ४ पर्वत । मोदीबेनी स्थीत नृसिँह मन्दिरमा चोरी भएका शालिग्राम शिला सहित चोरहरु पक्रिन सफल भएकोमा पर्वतका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई सम्मान गरिएको छ । नृसिँह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकिय बिकास समितिले...
चैत्र ४, पर्वत । डिभिजन वन कार्यालय पर्वतले विभिन्न ठाउँमा बाँदर आतंकको नाममा बन फाँडानी भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय तहको निर्णय भन्दै कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका विभिन्न वडामा रुख काट्ने काम धमाधम भैरहेको छ ।...
चैत्र ३ पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै पनि बाहनामा विकासका काम रोकिन नहुने बताउनुभएको छ । गृहजिल्ला पर्वतमा आज ३ ठाउँमा आयोजित विभिन्न कार्यक्रममा सरिक हुनुभएका तिमिल्सीनाले विकासका काम कुनै पनि बाहनामा रोकिनु...
चैत्र ४, पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विकास निर्माणका योजनामा रकम अभाव हुन नदिने बताउनु भएको छ । शनिवार गृह जिल्ला पर्वत आउनुभएका अध्यक्ष तिमिल्सिनाले आफु लामो समयदेखि पर्वतको विकासका बारेमा चिन्तित र सक्रिय समेत रहेको बताउन...
चैत २ पर्वत । मध्यपहाडी राजमार्गको पर्वत खण्डको काम तिव्र गतिमा गर्न सरोकारवालाहरुले सचेत गराएका छन् । मर्मतको काम भैरहेकाले यात्रा असहज हुँदै आएको छ । ठाउँ ठाउँमा चट्टान सहितको पहाड, पहरा र घुम्ती कटानको काम भैरहँदा सडकमा यात्रा गर्दा जोखिम भईरहेको...
पर्वत– नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पर्वतमा परेको छ । लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारण समस्यामा परेका छन् । बन्दका कारण शैक्षिक संस्थाको खुल्न सकेका छैनन् । नेत्रविक्रम च...
पर्वत नेपाल संवाददाता । पर्वत जिल्ला घर भै विगत लामो समयदेखि स्विजरल्याण्डमा बस्दै आउनु भएका दलबहादुर पुनले विगत दुई बर्ष देखि क्यान्सर रोगले पीडित सुजन पुनको उपचार लागि सहयोग जुटाएका छन । पुनको सक्रियतामा स्विजरल्याण्डमा बस्ने नेपालीहरुले आर्थ...
पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतमा विगत ५२ वर्षदेखिको अभिलेख व्यवस्थापन गर्न थालिएको छ । २०२३ सालदेखि नागरिकता जारी गर्न थालेको जिल्ला प्रशासन कार्यालयले ५२ वर्षपछि अभिलेख व्यवस्थापन गर्न थालेको हो । अहिलेसम्म कागजपत्रहरु सेतो कपडाभित्र पोको प...
