मुख्य खबर

पर्वत । पर्वतको विकास र समृद्धका लागि अन्तराष्ट्रिय पर्वत समाज र स्थानीय तह विच हातेमालो गरेर अगडी बढ्नुपर्ने पर्वतका जनप्रतिनिधीहरुले बताएका छन् । पर्वते प्रवासीहरुको संगठन अन्तराष्ट्रिय पर्वत समाजले दुवईको कर्लटन टावर होटलमा आयोजना गरिएको...

रोशन तिवारी फागुन १९ पर्वत । पर्वतको पैयुँ गाउँपालिका –७ भोर्लेलाई बालमैत्री वडा बनाउने अभियान चलेको छ । जिल्लाकै दोस्रो बालमैत्री वडा बनाउन वडाभित्रका टोलटोलमा भेला, छलफल, सचेतना ¥याली, बिदालयमा तालिम लगायतका कार्यक्रम सञ्चालन भैरहेका छन् । भोर...

फागुन १८ पर्वत । पर्वत, कास्की र स्याङजाको सिमानामा निर्माणाधिन पञ्चासे केबलकारमा प्रवासी नेपालीहरुले ४० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । अन्तरािष्ट्रय पर्वत समाजले यूएईमा आयोजना गरेको भेलामा जम्मा भएका प्रवासीहरुले लगानी गर्ने प्रति...

रोशन तिवारी फागुन १८ पर्वत । जन्मभूमीको विकास र समृद्धिका लागि यूएईमा भेला भएका पर्वतेलीहरुले विभिन्न निर्णय गरेका छन् । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा पर्वत समाज यूएईले गरेको बृहत भेलाबाट ९ बुँदे निर्णय भएको छ । भेलाले जिल्लामा तीनवटा प्रस...

फागुन १८ पर्वत । आठौं राष्ट्रिय खेलुकुदको छनौटका लागि भएको तेक्वाण्डो खेलमा पर्वतले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । गण्डकी प्रदेश स्तरिय छनोट खेलमा पर्वतका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरि राष्ट्रिय खेलका लागि छनोट भएका जिल्ला खेलकुद विकास समित...

फागुन १८ पर्वत । नेपाल शिक्षक संघ जलजला गाउँपालिकाको शुक्रबार मिलनचोकमा प्रथम प्रतिनिधिसभा भेला सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले शिक्षक र शैक्षिक समस्...

रोशन तिवारी फागुन १८ पर्वत । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा स्थित माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माविको ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिबश समारोह शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिद्यालयले बार्षिकोत्सवका अवसरमा विद्यार्थ...

फागुन १६ पर्वत । पर्वतमा महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १७ महिनाको अवधिमा पर्वतमा एक सय ५४ महिला तथा बालबालिका हराएका छन् । आर्थिक वर्ष २०७४÷७५ मा ९८ महिला बालबालिका हराएका छन् चालु आर्थिक बर्षमा साउन देखि यता...

फागुन १६ पर्वत । अनन्त श्री बिभूषित जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले मोदीबेनी स्थित नृसिँह मन्दिरबाट चोरी भएका शालिग्राम शिला फेला पर्ने दाबी गर्नुभएको छ । चोरहरुलाई भगवान चोरी गरेकोमा पछुतो परिरहेको बताउँदै देवाचार्यले उनीहरुले चोरेका शिला...

फागुन १६ पर्वत । पर्वतको एक बिद्यालयका प्रधानाध्यापकलाई यौन दुव्र्यवहारको आरोपमा ५ वर्ष कैद सुनाईएको छ । जिल्लाको फलेवास नगरपालिका –६ देवीस्थानका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतले बुधबार कैद सजाय सुनाएको हो । पौडेलमाथी आफैले पढाउन...

Upcoming Events