सुकेटार _ नेपाली सेनाले हेलिकप्टर दुर्घटनामा परी निधन भएका बाँकी तीन जनाको शव अहिले सुकेटार विमानस्थल ल्याइपु¥याएको छ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने का...
अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको संयोजनमा दुवईमा हुने भेलाको सबै जानकारी पर्बतनेपाल डट कम को वेबसाइट र फेसबुक पेजबाट प्रत्यक्ष प्रसरण गर्ने भएको छ । युएईमा भेला भएका सबै पर्वत संग सम्बन्धित व्याक्तिहरुको अन्तरवार्ता समेत प्...
पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोलामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार बुधबार काठमाडौंबाट तेह्रथुमका लागि उडेको एअर डाईनेष्टिको हेल...
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो...
पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेको छ । मन्त्री अधिकारी सहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको जनाइएको छ । पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको ताप्ले...
पर्वत १५ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी प्रदेशमा ३ सय वटा होमस्टे थप्ने तयारी भएको बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिकामा होमस्टे सम्बन्धि तालिमको समापन गर्दै लम्सालले गण्डकी प्रदेशलाई होम...
फागुन १२ पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी प्रदेशमा ३ सय वटा होमस्टे थप्ने तयारी भएको बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिकामा होमस्टे सम्बन्धि तालिमको समापन गर्दै लम्सालले गण्डकी प...
फागुन ११ पर्वत । कुश्मा–बलेवा यान्त्रिक पुल मर्मतका लागि बन्द भएको छ । नियमित मर्मत गर्न यान्त्रिक पुल बन्द गरिएको हो । मर्मतका लागि अनिश्चितकाल सम्म सेवा बन्द गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।...
फागुन ११ पर्वत । पर्वत, कास्की र स्याङजाको सिमानामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र पञ्चासेलेकमा केबुलकार बनाउने योजना निर्माण चरणमा प्रबेश गरेको छ । पञ्चासे केबुलकार प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरेर केवुलकार निर्माण चरणमा प्रबेश गरेको जानका...
फागुन ११ पर्वत । गण्डकी प्रदेशका उद्योग,पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले शिक्षामा आमुल परिर्वतनको खाँचो रहेको बताउनुभएको छ । पर्वतको बिहादी गाउँपालिका –६ स्थित शालीग्राम माबिको ४६ औँ बार्षिकोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।...
