मंसिर ७, पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दीखोलामाथिको निर्माणाधिन पुल एक चालु आर्थिक बर्ष भित्र सम्पन्न गर्ने सहमति भएको छ ।पर्वतबाट निर्वाचित प्रतिनिधीसभा सदस्य पदम गिरीक...
मंसिर ६, पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाले विभिन्न निर्णय गरेको छ । बिहीवार वसेको पत्रकार महासंघ पर्वतको दशौँ साधारण सभा आगामी मंसीर १४ गते आयोजना गर्ने निर्णय गरेको छ ।त्यस्तै पर्वत शाखाले प्रदान गर्दै आइरहेको सृजनशिल पत्रकारिता पुरस्कार पनि...
मंसिर ६, पर्वत । प्रसिद्ध पर्यटकिय क्षेत्र पञ्चासेको काखमा अवस्थित कुनपा १४ आर्थरको साईस्वाँरामा निर्माणाधिन जलवराह समाजघरको आज एक समारोहका बीच सिलन्यास गरिएको छ । जलबराह युवा क्लव तथा आमासमूहको संयुक्त प्रयासमा निर्माण हुन लागेको उक्त ३ कोठे समा...
मंसिर ६, पर्वत । जिल्लाको विकास र नागरिकहरुलाई दिने सेवामा जिल्ला प्रसासन कार्यालयको भूमिका चुस्तदुरुस्त बनाउन पर्वतका पत्रकारहरुले सुझाव दिएका छन् । बुधवार प्रमुख जिल्ला अधिकारीले आव्हान गर्नुभएको पत्रकार सम्मेलनमा पत्रकारहरुले त्यस्तो सुझाव दिएका ह...
रोशन तिवारी मंसिर ६ पर्वत- जिल्लाको दुर्गम गाउँ टकलाकका रुक्मागत न्यौपाने र जानुकुमारी न्यौपाने दुबै अपाङ्गता भएका व्याक्ति हुन् । रुक्मागतको घुँडामुनीको भाग छैन भने जानुको देव्रे हात छैन । तर उनीहरु दुबै अरुका साहारामा हैन आफ्नै वहुवलमा वाँचेका छन्...
मंसिर ६ पर्वत । कालीगण्डकी नदीमाथी बन्दै गरेको बन्जिजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका स्थित साविकको नारायणस्थान गाविस जोड्नेगरी कालीगण्डकी माथि वन्जि निर्माण भैरह...
मंसिर ६ पर्वत । पर्वतको मोदी –२ देउपुरका टिकाराम तिमिल्सीनाले मौरीपालनबाट वार्षिक ३५ लाख रुपैयाँ कमाउन थालेका छन् । ७० वटा घारमा मौरीपालन गरेका तिमिल्सीनाले मह, मौरीको चाका र घार बेचेर वार्षिक यति कमाउने गरेका हुन् । २०५८ सालदेखि तिमिल्सीनाले मौरीापल...
मंसिर ६ पर्वत । पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका कृषकहरुले मुसाले नोक्सान गरेको धानमा राहात दिन माग गरेका छन् । जिल्ला प्रसासन कार्यालयमा वडा कार्यालयले कृषकहरुको क्षतीको विवरण सहित कृषकहरुलाई राहात दिन सिफारिस गरेको हो । जिल्ला प्रसासन कार्य...
मंसिर ४, पर्वत । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम मंसिर ३ गते पर्वतको कुश्मा बजारमा सम्पन्न गरिएको छ ।कार्यक्रममा सहभागी सरोकारवालाहरुले पछिल्लो समयमा बास्...
मंसिर ४, पर्वत । पर्वत जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द भइरहेका छन् । शहरी क्षेत्रमा धमाधम सामुदायिक विद्यालय बन्द भइरहेका छन् र निजी विद्यालय खुलिरहेका बेला पर्वत जिल्लामा भने यसको विपरीत देखिएको छ...
