मुख्य खबर

रोशन तिवारी, मंसिर २१ पर्वत । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक यूवतीको शव स्याङजाको मिर्मीमा फेला परेको छ । मंसिर ९ गते देखि बेपत्ता १७ वर्षिया मेनुका श्रेष्ठको शव कालिगण्डकी जलविद्युत आयोजनाको ड्याममा फेला परेको हो । घरबाटै हराएकी श्रेष्ठको...

मंसिर २२, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले देश बनाउने सबै जुट्नुपर्ने बताउनु भएको छ । पर्वतको मोदी गाउँपालिका –८ स्थित पशुपति माबिको स्वर्ण महोत्सब समारोहमा बोल्दै अध्यक्ष तिमिल्सीनाले अहिले झगडा गर्ने भन्दा पनि सबै एक भएर देश बनाउने...

मंसिर २१, पर्वत । पर्वतको कुश्मा नगरपालिका ६ शिवालयचोकमा लागुऔषध सहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका.२५ हेम्जाका २७ वर्षिय भुवन कुवँर रहेका छन् । कुँवरको साथबाट अन्दाजी ५० ग्राम गाँजा फेला प...

पर्वत– अमेरिकाको क्यालिफोर्नियामा मुत्यु भएका २४ बर्षिय गणेश तिवारीको सहयोगार्थ रकम संकलन अभियान थालिएको छ । साथीसँग फोनमा कुरा गर्दागदै उनको मुत्यु भएको थियो । तिवारीको पार्थिव शरिर अहिले अस्पतालमा छ । दाहसंस्कार गर्ने रकम अभाव भएपछि अहिले सहयो...

मंसिर २१, पर्वत । मार्ग कृष्ण चतुर्दशीका दिन बिहीबार मृतक आफन्तको आत्माले बैकुण्ठबास गरोेस् भन्ने कामनाका साथ आज पर्वतका विभिन्न शक्तिपिठमा सातथरीका बीउ छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ । बालाचतुर्दशीका अवसरमा पर्वतका धार्मिकस्थलमा सत्बिज छर्नेको बिहा...

मंसिर २१, पर्वत । देशमा नयाँ संविधान जारी भएसंगै भएको आम निर्वाचनको एक बर्षमा भएका उपलब्धि  सहित प्रतिनिधि सभा सदस्य पदम गिरीले आफुले गरेको काममा विषयमा चर्चा गरेका छन् । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा भारी मतान्तरले विजयी भएका सांसद गिरीले आफू...

मंसिर १८, पर्वत । नेपाल कम्युनिस्ट पार्टी -नेकपा_ का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारलाई चौतर्फी घेराबन्दीमा पार्न खोजिएको बताएका छन् ।दक्षिण पर्वतको पैयु गाउँपालिका स्थित हुवासमा सोमबार आयोजित सहिद स्मृतिसभामा उनले भने, ‘जनतामा लोकप्रिय हु...

मंसिर २२, पर्वत । पर्वतको कुश्मामा स्थापना भएको गायत्री आमा समूहले राधा–माधव सत्सङ आश्रम संचालन सहित वृहत धार्मिक उद्देश्य राखेर आगामी माघ ७ गतेदेखि १४ गतेसम्म कुश्मा बजारमा श्रीमद भागवत ज्ञान महायज्ञ संचालन गर्ने भएको छ । गायत्री आमा सम...

मंसिर १९, पर्वत । विश्व विख्यात कथाबाचक ईश्वरकृष्ण महाराजले पर्वतमा विश्वकै अग्लो शिवपार्वतीको मुर्ती बनाई छोड्ने संकल्प गर्नुभएको छ । मंगलवार पर्वतको कुश्मामा ऐतिहासिक गुप्तेश्वर धार्मिक मेला कोटीहोम, तुलादान तथा शिवपूराण विराट महायज्ञ सञ्चालक समिति...

मंसिर १८, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले जिल्लाको पैयूँ गाउँपालिकाको हुवासमा आयोजीत एक कार्यक्रमलाई सम्बोधन गर्दै चिसापानीदेखि हुवासहुँदै बर्राचौर जोड्ने सडक कालोपत्रे प्रतिबद्धता दोहेराएका छन ।हुवासको हातेमालो चोकमा आयोजीत शहिद स्मृत...

Upcoming Events