मंसिर १८, पर्वत । सरकारका पछिल्ला गतिविधि र कारवाहीको विरोध गदै नेपाल तरुण दल पर्वतले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । नेपाल तरुण दल पर्वतका उपाध्याक्ष राजेन्द्र हमालको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी ऋषि...
मंसिर १८, पर्वत । कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसाको अन्तय लैङ्गिक हिंसा र दुव्र्यवहार - छैन हामीलाई स्वीकार भन्ने मूल नाराका साथ मङ्सिर ९ गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।लैङ्गिक हिंसाको विरुद्धको १६ दिने अभियान अन्...
मंसिर १७, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँकी १३ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने एक युवालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा भारत उत्तर प्रदेश बेतिया घर भई खानीगाउँमा डेरागरि बस्ने सद्रे आलम रहेको प्रहरीले जनाएको छ । बालि...
मंसिर १६, पर्वत । नेपाल टेलिकमको मोवाइलमा समस्या आएको छ । आएतबार दिउँसोदेखि प्रिपेड र पोष्टपेड मोबाइलमा समस्या आएको छ ।अप्टिकल फाइबरको कारणले समस्या भएको टलिकमले जनाएको छ । काठमाडौंको सुन्धारामा पुराना अप्टिकल फाइबरको ठाउँमा नयाँ जडान गर्न...
मंसिर १७, पर्वत । जिल्लाको सबैभन्दा ठुलो र जनघनत्व भएको ठाउँ हो शंकरपोखरी । यहाँ एउटा बालज्योती प्राथमिक विद्यालय छ । उक्त गरिव तथा दलित समुदायका विद्यार्थी मात्र अध्ययन गर्छन । फलेवास नगरपालिका–३ शंकरपोखरीमा अवस्थित उक्त विद...
मंसिर १४, पर्वत । कालीगण्डकी नदीमा हाल फालेर बेपत्ता भएकी एक किशोरी छ दिनसम्म पनि फेला पर्न सकेकी छैनन् ।मंसिर ९ गते बिहान साढे ७ बजेतिर पर्वत र गुल्मी (इमिचौर– पुर्तिघाट) जोड्ने झोलुङगे पुलवाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानी बस्ने १७ वर्षीया...
मंसिर १३, पर्वत । गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीणका कुँवरका ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्यामा उनकै सवारी चालकको संलग्नता देखिएको छ । कुँवरका सवारी चालक महेन्द्र एेसकेले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालक...
मंसिर १३, पर्वत । काठमाडौंको गोंगबुमा बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरका घर भइ हाल गोंगबुमा होटल व्यवसाय गर्दै...
मंसिर १३, पर्वत । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय ग...
मंसिर १२, पर्वत . मंगलबार राजधानीको गोंगबुबाट एक ८ वर्षीय बालक हराएका छन् । पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरका घर भइ हाल गोंगबुमा होटल व्यवसाय गर्दै आएका प्रवीण कुँवरका छोरा ८ वर्षीय बालक प्रयास कुँव...
