मुख्य खबर

कार्तिक २३ पर्वत । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन अहिले भाईटीका लगाइदैंछ । भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ...

पर्वत — अमेरिकी सांसद बन्ने पहिलो नेपालीमूलका नागरिक हिरबहादुर भण्डारी (ह्यारी) एक साहित्यिक कार्यक्रममा भाग लिन १३ वर्षअघि अमेरिका प्रवेश गरेका थिए । पर्वतको फलेवास नगरपालिका २ (साविकको) थापाठाना ९ खनारका हिरबहादुर उतिबेला अमेरिका प्रवेश गर्ने...

कात्तिक २७, पर्वत ।  स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत प्रतिनिधि सभा सदस्य पदम गिरीले जिल्लाका नीजि क्षेत्रका ब्यवसायी वीच छलफल तथा सुझाव संकलन गर्नुभएको छ । कार्यक्रममा उपस्थित ब्यवसायीहरुले जिल्लालाई पर्यटनको हव बनाउन सुझाब दिएका थिए...

रोशन तिवारी कार्तिक २२ पर्वत । कुश्मा नगरपालिका ७ निवासी लिला पुरी दुबै मृगौलाले बिग्रिएपछि विगत ४ वर्षदेखि थलामा पर्नुभएको छ । ३४ वर्षिय पुरी आर्थिक अवस्था कमजोर हुँदा समस्या पर्नुभएको छ । उपचारमा लाखौँ खर्च भएपछि पुरीको अहिले केहि पनि सम्पत्ती छैन्...

कार्तिक २१ पर्वत । पर्वतको फलेवास नगरपालिका २ थापाठाना स्थित खनारका एचवी ह्यरी भण्डारी अमेरिकामा साँसद बनेका छन् । स्थानीय भूमे आधारभूत बिद्यालय र त्रिभूवन माविका पूर्व विद्यार्थी रहेका भण्डारी अमेरिकाका हाउस अफ डेलिगेटमा निर्वाचित भएकोमा उनको गाउँ थ...

पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ र ८ नाग्लीवाङ स्थित वरनेटा र लस्तीका पहिरो पीडितको घर निर्माण गर्न अन्तराष्ट्रिय पर्वत समाजले आर्थिक सहयोग गर्ने भएको छ । अन्तराष्ट्रिय पर्वत समाज र जलजला गाउाँपालिका बिच पहिरो पीडितको घर निर्माण गर्ने विषयमा दुई पक्...

कार्तिक १८ पर्वत । पार्वतीको जन्मथलो र कालञ्जर पर्वतको नामले चर्चित पर्वत जिल्लामा हरेक वर्ष धार्मिक महोत्सव हुने भएको छ । ईश्वर कृष्ण महाराजले पर्वतमा हरेक बर्ष धार्मिक महोत्सव आयोजना गर्नुहुने भएको हो । धार्मिक महोत्सव मार्फत पर्वतलाई धार्मिक पर...

कात्तिक १७, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले तिहारका बेलामा खेलिने देउसी–भैलो राती ९ बजेसम्म मात्र खेल्न अनुरोध गरेको छ । शुक्रवार एक विज्ञप्ती जारी गदै देउसी–भैलो तथा साँस्कृतिक कार्यक्रम रातको समयमा गर्दा ‘अवाञ्छित गतिविधिमा संलग्न व्यक...

१५ कार्तिक, पर्वत । शिवालय माध्यमिक विद्यालय कुश्माका पूर्व विद्यार्थीहरुले जलजला गाउँपालिका २ माझफाँटमा रहेको विन्ध्यवासीनी प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन । शिवालय माविमा २०५८ साल एसएलसी ब्याज समूहका विद्यार्थीहरुले वि...

कात्तिक १७, पर्वत । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा शुक्रवार चियापान कार्यक्रम कुश्मामा सम्पन्न भएको छ । चियापान कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ता, अन्य पार्टिका नेता, सरकारी कार्यालयका प्रमुखहरु लगायत सहभागी भएका...

Upcoming Events