पर्वत– पोखरादेखी पिपलटारीका अर्जुन खनाल आईतवार लालपुर्जाको चार किल्ला छुट्टाउन वडा कार्यालय पुगे । विहान ९ बजे कार्यालय पुगेका खनाललाई वडाध्यक्ष सुजन वि.कले ११ बजे आउन आग्रह गरे । खनाल ११ बजे कार्यालयमा पुगे । कार्यालयमा ताला झुण्डिएरहेको थियो...
मंसिर २, पर्वत ।पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो ।धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६...
मंसिर २, पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा बाँदरले आक्रमणबाट एक बृद्धा घाइते हुनुभएको छ । बारीमा आएको बाँदर लखेट्न खोज्दा ७४ वर्षिया भिमकुमारी तिवारीलाई बाँदरले आक्रमण गरि घाइते बनाएको हो । तिवारीको हात र मुखमा बाँदरले चिथोरेपछि स्थ...
मंसिर १, पर्वत । सामाजिक सुरक्षा भत्ताको २३ लाख रुपैयाँ हराएर कुख्यात बनेको विहादी गाउँपालिका फेरि एकपटक विवादमा आएको छ । सामाजिक सुरक्षाको रकम बाटोबाटै गायब भएपछि प्रहरीसम्म पुगेको यो मुद्धा भने रकम बुझ्न गएका सचिवबाट भरपाई गर्नेगरि मिलाईएको थियो ।...
मंसिर १, पर्वत । पर्वत क्षेत्र १ का प्रतिनिधीसभा सदस्य पदम गिरीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट गरेका सबै योजना सडकका छन् । सडका योजनालाई प्राथमिकतामा राखेर विद्युतका पोल, खेलमैदान, भवन लगायतका योजनामा पनि बजेट विनियोजन गरि...
कात्तिक २८, पर्वत । पर्वतको सेतीवेणी शिलामा पूजा गर्न गएकी १६ वर्षीय किशोरीको शव १० दिनपछि फेला परेको छ । कात्तिक १७ गते पूजा गर्न गएकी गल्याङ नगरपालिका–५ सालबुट्टाकी निशा भुसालको शव सोमबार फेला परेको हो । गल्याङ–५ आधीमुहानस्थित कालीगण्डकी नदी किनारम...
रोशन तिवारी कार्तिक २७ पर्वत । जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ साताव्यापी भ्रमणको निम्ति सोमवार युरोप प्रस्थान गर्नुभएको छ । सो भ्रमणमा उहाँकी धर्मपत्नी राधिका मल्ल पनि सहभागी हुनुहुन्छ । एकसाताको समयमा मल्लले युरोपका विभिन्न देशको...
पर्वत– पर्वत फलेवास नगरपालिका–५ खानीगाउँ स्थित जनता निम्न माध्यमिक विद्यालयले आयोजना गरेको देउसी–भैलो कार्यक्रमवाट ४ लाख भन्दा बढि संकलन गरेको छ ।विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन तथा विद्यालय व्यवस्थापनको सहयोगार्थ सञ...
कात्तिक २५, पर्वत । पर्वत समाज बेल्जियमले असहाय तथा अनाथ बालबालिकालाई सहयोग गर्ने बारे पर्वतका सरोकारवाला संग छलफल गरेको छ । सदरमुकाम कुश्मा पर्वत समाज बेल्जियमका प्रतिनिधी, जिल्ला समन्वय समितिका प्रमुख, पर्वतका स्थानीय सरकारका प्रमुख, उपप्रमुख, वडाध...
कात्तिक २७, पर्वत । समाज कल्याण स्रोत विकास केन्द्र नेपालको आयोजनामा पर्वतको मोदी गाउँपालिका स्थित बाजुङ आधारभूत विद्यालय क्याङमा अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता तथा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्रनिहित...
