मुख्य खबर

कात्तिक १५, पर्वत । पछिल्लो समय सवारी चालकहरुले आफ्ना सवारीसाधन चलाउँदा ओभर ट्याक गरेका कारण दुर्घटना वढ्को भन्दै पर्वतमा सवारी चालकहरुलाई प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले प्रशिक्षण प्रदान गरेको हो । कार्यक्रमलाई जिल्ला ट्राफिक प्र...

कात्तिक १६, पर्वत । पर्वतको फलेवास नगरपालिका ३ पोखराचौरमा कृषकहरुले रोपेको ‘एमाले’ जातको धानले धोका दिएको छ । कृषकहरु माझ एमाले जात भनेर चिनिने लोकतन्त्र धानले फल दिएन । उक्त धान फलेवास नगरपालिकाको कृषि शाखाले सिफारिस गरेको थियो । कृषि प्राविधिक...

कात्तिक १५, पर्वत । चन्द्रेश्वर शिवालय मन्दिर लेखफाट पर्वतमा शिव पुराण ज्ञान महायज्ञ हुने भएको छ । जलजला गाउ पालिका वडा नम्बर ५ लेखफाटको सहस्रकमायमा अवस्थित शिव मन्दिरमा आगामी पुष २ गते देखि १२ गते सम्म महायज्ञ संचालन हुने भएको हो । पौराणिक कालंजर पर...

कात्तिक १५, पर्वत । २००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं सामाजिक परिवर्तनका अभियन्ता कुनपा ४ निवासी पम्फे दमाईको ८९ बर्षको उमेरमा गएराति निधन भएको छ । दलित आन्दोलनका अगुवा भएर नेपाली काँग्रेसको सांगठानिक जीवनमा महत्वपूर्ण भूमिका खेलेका दमाईक...

कात्तिक १४, पर्वत । देशभर बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन एको क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई  जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ...

कात्तिक १४, पर्वत । विगतमा पर्वत सदरमुकाम कुश्मामा मात्रै सीमित नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट सेवा अब ग्रामीण क्षेत्रमा विस्तार हुन लागेको छ । सेवा विस्तार गर्न जिल्लाका सबैजसो स्थानीय तहमा प्राविधिक टोली र उपकरण र्पुयाइसकेको...

कात्तिक १४, पर्वत । धार्मिक पर्यटन मार्फत पर्वतलाई चिनाउन पर्वतमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँ धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव क्षणिक नभई वर्षेनी आयोजना गर्न लागिएको हो । पर्वत जिल्लाका सबै संघसंस...

पर्वतको महाशिला गाउँपालिका १ होश्राङ्दीमा एक वर्षमा खाद्यान्न भन्दा बढि रक्सी आयात भएको पाईएको छ । एक अध्ययनका अनुसार ८० लाखको खाद्यान्न आयात हुँदा होश्राङदीमा १ करोड ५० लाख रुपैयाँको मदिरा भित्रिएको छ ।महाशिला गाउँपालिकाले रक्सी नियन्त्रण अभियान चला...

कात्तिक १३, पर्वत । पर्वतको फलेवासका कृषकहरुले आफुहरुले उत्पादन गर्दै आएको मकैको बीउ स्थानीय स्तरमै बजारीकरणको व्यवस्था गरिदिन माग गरेका छन् । प्रधानमन्त्री आधुनिककरण कृषि परियोजना मकै जोनका कृषकहरुले मकैको बीउ बाहिरी जिल्लामा पठाउन भन्दा आफ्नै जिल्ल...

कात्तिक १२, पर्वत । समाजमा हुने अपराध न्यूनिकरण, सचेतना कार्यक्रम सञ्चालन र शान्ती सुरक्षालाई चुस्त बनाउन पर्वतमा समूदाय– प्रहरी कार्यक्रम शुरु गरिने भएको छ । प्रहरी र स्थान्ीय तहबिच कार्यक्रम कार्यान्वयन गर्ने बारेमा आईतवार छलफल भएको छ । जिल्ला प्रह...

Upcoming Events