बैशाख १५, पर्वत । लकडाउनको अवज्ञा गर्दै बागलुङको जैदीका युवाहरुले पर्वतको पाङराङ प्रवेश गरि श्रीकाङका आधादर्जन युवाहहरुलाई कुटपिट गरेका छन् । टोल विकास समितिका अध्यक्ष भिम कुवंरका अनुसार दिउँसोको समयमा झोलुङ्गे पुलको तारबार तोडफोड सहित आएका समुह...
बैशाख १४, पर्वत । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।तर कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण...
बैशाख १४, पर्वत । विश्वभर फैलिएको कोरोना भाइरस -कोभिड–१९_ का कारण मुलुक संकटग्रस्त अवस्थामा छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका विभिन्न देशमा हाल लकडाउन गरिएको छ । विभिन्न उद्योग, करकारखाना, तथा व्यवसाय पूर्ण रुपमा बन्द छन...
बैशाख १५, पर्वत । पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा परेको असिनापानीले अन्नबालीमा ठुलो क्षती पु¥याएको छ । दुई साता देखी परेको असिनापानीले पर्वत र बागलुङ जिल्लामा झण्डै साढे चार करोडको क्षती पुगेको हो । पछिल्लो दुई साता यता परेको असिना पानीका...
बैशाख १३, पर्वत । पर्वतमा लकडाउनको कारण देखाउँदै व्यापारीहरुले खाद्यान्न, पेयपदार्थ र दैनिक उपभोग्य बस्तु र निर्माण सामाग्रीको मुल्य बढाएको पाइएको छ । सर्वसाधारणले हरेक दिन उपभोग गर्ने चामल तरकारी देखी पूर्वाधार निर्माणमा आवश्यक पर्ने सिमेन्ट छडको मु...
बैशाख १३, पर्वत । काठमाण्डौँमा अलपत्र परेका पर्वतका बासिन्दालाई विभिन्न संघसंस्थाको पहलमा आज रातीको सवारी मार्फत पर्वत ल्याईने भएको छ । काठमाण्डौँको कलंकीबाट वस छुटाउन लागिएको अभियान्ता कृष्णप्रसाद सुबेदीले जानकारी दिनुभएको छ । लामो लकडाउनका कार...
बैशाख १३, पर्वत । कुश्मा नगरपालिका–८ चुवाले अति गरिव तथा विपन्न परिवालाई निशुल्क औषधी वितरण गर्ने भएको छ । विश्वभरि फैलिएको कोरोना भाइरस -कोभिड–१९_ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण नियमित औषधि खरिद गरि सेवन गर्ने...
बैशाख १३, पर्वत । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निश्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्...
बैशाख १३, पर्वत । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित...
बैशाख १३, पर्वत । पर्वतमा उत्पादित कफि प्रबर्द्धक संस्था माउन्टेन मगले जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको उपचारसेवाको सहजतालाई मध्ये नजर गदै २५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ । माउन्टेन मगले विश्वव्यापी माहमारीको रोकथाम तथा नि...
