मुख्य खबर

बैशाख ८, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले लकडाउनको अवधिमा सामाजिक सद्भाव सँगै धार्मिक सहिष्णुता भड्किने किसिमका लेख रचना, तस्विर र समाचार प्रकाशन तथा प्रशारणमा रोक लगाउने निर्णय गरेको छ ।  प्रशासनले आईतवार सूचना जारी गदै लकडाउनको अवधिम...

पर्वत ८, पर्वत । पर्वतमा नेपाल विद्युत प्राधिकरणले पटक पटक लाईन काट्दा उपभोक्ता मर्कामा परेका छन् । विभिन्न वाहनामा लाईन अवरोध हुँदै आएको छ । बिगत दुई हप्ता यता विद्युत अवरोध हुने क्रम बढेको छ । हावाहुरी र पानीको कारण देखाउँदै प्राधिकरणले दैनिक १३...

बैशाख ८, पर्वत । पर्वतको जलजला गाउँपालिकाका बासिन्दालाई म्याग्दीको सदरमुकाम बेनी जानआउन सहज बनाईएको छ । जलजला गाउपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, शालीजा र धाइरीङका बासिन्दा दैनिक उपभोग्य सामानको किनमेल, बैंक वित्तिय कारोबार, औषधी उपचारका लागि...

kj{t–  पर्वतको फलेवास –३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । आईतवार साँझ परेको चट्याङ लागेर घाइते भएकी २८ बर्षिय कल्पना भुसालको मृत्यु भएको हो । घाइते भर्इ पर्वत अस्पताल  ल्याउदै गर्दा उनको मृत्यु भएको प्रहारी नायव उपरीक्ष...

चैत्र ५, पर्वत । कालीगण्डकी नदीे किनारको किनारमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको सत्तल संकटमा परेको छ । फलेवास नगरपालिका–६ देविस्थानमा पर्ने सत्तल कालीगण्डकी नदिको किनार सँगै १७ रोपनी जग्गामा फैलिएको छ । सत्तलको  अहिले भग्नावशेष अवस्थामा...

बैशाख ६, पर्वत । पर्वतमा विकास बजेट खर्च न्यून देखिएको छ । चालु आर्थीक वर्ष सकिन तिन महिना बाँकी हुँदा पर्वतमा विकास बजेट खर्च न्यून देखिएको हो । विगतमा जस्तै यस बर्ष पनि पर्बतका स्थानिय तहहरुलाई बिकास बजेट खर्च गर्न सकस देखिएको छ । चालु आर्थिक...

बैशाख ६, पर्वत । लकडाउनको कारण समस्यामा परेका पर्वतेलीहरुलाई सघाउन काठमाडौँमा अनौपचारिक रुपमा सञ्जाल गठन गरिएको छ । पर्वत जिल्लामा जन्मिएर विभिन्न पेशा, व्यवसाय र अध्ययनरको शिलशिलामा काठमाडौँमा बसोवास गदै आएका व्यक्तिहरुको समस्यालाई मध्येनजर गदै...

बैशाख ६, पर्वत । पर्वतमा लकडाउनका बेला पनि विकासे आयोजनाको काम नरोकिने भएको छ । लकडाउनको कारण रोकिएका सडक, खानेपानी, सिँचाइ, भवन निर्माण लगायत काम नरोक्न शनिवार जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । प्रशासनले सुरक्षाका न्यूनतम शर्त पालना ग...

बैशाख ५, पर्वत । बिल तिर्ने म्याद सकिए पनि सेवा प्रदायकले ग्राहकको इन्टरनेट काट्न नपाउने भएका छन् । केही सेवा प्रदायकले बिल तिर्ने म्याद सकिएको भन्दै ग्राहकको इन्टरनेट काटेपछि नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिभर बिल तिर्ने म्याद सकिएको भए पनि इ...

बैशाख ५, पर्वत । लकडाउनका कारण समस्यामा परेर घर फर्किँदै गरेका पैदल यात्रुलाई खाने र पिउने पानीको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । प्रसासनले रोक्दारोक्दै पनि घर भेटाउन फर्र्किरहेकाहरुको अवस्था दयनिय रहेको हुनाले स्थानीय सरकारहरुलाई खाना...

Upcoming Events