बैशाख १३, पर्वत । आज शनिबार पनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहि...
बैशाख १३, पर्वत । सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो । त्यसका लागि उपप्र...
बैशाख १३, पर्वत । कुश्मा नगरपालिका वडा नम्बर ८ चुबाका वडा अध्यक्ष राज कुमार क्षेत्रिले कोरोना भाइरस ९कोभिड–१९० को कारण सरकारद्धारा घोषणा गरिएको लकडाउनमा सुरक्षित रहन र कुनै समस्या परे आफुलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।क्षेत्रिले सामजिक संजाल मार...
बैशाख १२, पर्वत । पर्वतमा भूकम्प पश्चातको पुननिर्माणको आधा काम अधुरै रहेको छ । भूकम्प गएको शुक्रवार पाँच वर्ष पुरा भएको छ । तर, जिल्लामा निजी आवास पुननिर्माणमा भएको प्रगति ५१ प्रतिशत मात्रै रहेको छ । जिल्ला भर कुल ५ हजार ५ सय १२ वटा घर पूर्...
वैशाख १२, पर्वत । पर्वतको डिमुवा नाकाबाट पर्वत लगायत बागलुङ, म्याग्दी मुस्ताङ जिल्ला भित्रिने बढेका छन् । सरकारले लकडाउन लागु गरेको भएपनि धौलागिरीको मुख्य नाका डिमुवाबाट बस र पैदल गर्दै मानिसहरू जिल्ला भित्रिरहेका छन् । जनप्रतिनिधिहरुको पहलमा य...
बैशाख १२, पर्वत । कोभिड–१९ (कोरोना) भाइरसको जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहेका धवलागिरी क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासङ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी, स...
बैशाख १२, पर्वत । लकडाउनका कारण समस्यामा परेका एकल तथा विपन्न महिलाहरुलाई राहात स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । नेपाल महिला संघ पर्वतले कुश्मा नगरपालिका–२ खुर्कोटका एकल तथा विपन्न महिलाहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको हो...
बैशाख ११, पर्वत । चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वत र फलेवास नगरपालिकाले राहात रकम हस्तान्तरण गरेका छन् । बैशाख ७ गते चट्याङ लागेर मृत्यु भएकी फलेवास नगरपालिका–३ शंकरपोखरी निवासी २८ बर्षिय कल्पना भुषालको परिवारलाई ज...
बैशाख ११, पर्वत । पर्वतको जलजला गाउँपालिका र मोदी गाउँपालिकाले आफ्ना नागरिकको वास्तविक अवस्था पत्ता लगाउन व्यक्तिगत सर्वेक्षणका लागि गुगल फारम तयार पारेको छ । यो फारम विश्वका जुनसुकै ठाउँबाट पनि भर्न सकिने गाउँपालिकाहरुले जनाएका छन । हरेक विप...
बैशाख ११, पर्वत । लकडाउनका कारण अलपत्र परेका कामदार तथा मजदुरलाई कुश्मा नगरपालिका –८ चुवाले घर पठाएको छ । देशका विभिन्न जिल्लाबाट चुवाको विकास निर्माणमा काम गर्ने आएका ८० जना मजदुरलाई सुरक्षित तरिकाले घर पठाईएको हो । जाजरकोट, दैलेख, नेपालगंज,...
