मुख्य खबर

बैशाख ९, पर्वत । एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क ५ रुपैयाँ प...

बैशाख ९, पर्वत । सोमबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । प्रद...

बैशाख ९, पर्वत । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१र्९) को रोकथाम र नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरिएको भए पनि पर्वत जिल्लामा भने यसको उचित पालना नभएको पाईएको छ । जिल्ल...

बैशाख ८, पर्वत । सरकारले नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ रोकथाम तथा उपचार कोषका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन दिएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको नोभल कोरोना भाइरस रोकथा तथा नियन्त्रण उच्चस्तर...

बैशाख ८, पर्वत । कोरोनाको पीडा सहँदै आएका पर्वत र बागलुङका किसानलाई आइतवार र सोमवार  असिनाको पीडा थपिएको छ ।  अघिल्लो सोमवार राती परेको असिनापानीका कारण पर्वतमा करोडौको अन्नवाली र फलफुलमा क्षति व्यहोरेका कृषकले पुन आइतवार र सोमवार परेको अ...

बैशाख ८, पर्वत । पर्वतको कुश्मामा रहेको मोदीकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ऋणी सदस्यहरूको लागि चैत्र महिनाको ब्याजमा छुट दिने निर्णय गरेको छ । सहकारीले छुटसहित १० दिनको ब्याज (३३.३३ प्रतिशत) छुट दिने निर्णय गरेको छ ।  कोरोना भाइरस...

बैशाख ८, पर्वत । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्माण थालिएको नेपालकैै सबैभन्दा लामोे झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।बागलुङ नगरपालिका–१ रामरेखा देखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाख...

बैशाख ८, पर्वत । नेपाल टेलिकमले सोमवार मध्यरातबाट टेलिकमका सिमकार्ड प्रयोगकर्ताको हितलाई ध्यानमा राख्दै नि : शुल्क सेवा दिने तयारी गरेको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई सिम कार्डमा ब्यालेन्स न्यून भई बन्दाबन्दी -लकडाउन) मा आफन्तस...

बैशाख ८, पर्वत । लकडाउनको अवधिमा मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका पर्वतका ६ हजार ९ सय ९७ परिवारलाई राहत वितरण गरिएको स्थानीय तहहरुले जानकारी दिएका छन् । २ नगरपालिका र ५ गाउँपालिका गरी ७ पालिकाहरूमा रहेका मजदुर, गरिब, अपाङ्गता भएका...

बैशाख ८, पर्वत । पोखरा बागलुङ राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा पैदल जाने र फर्किने यात्रुहरुलाई खाना ख्वाउन थालिएको छ । पर्वतको मोदी गाउँपालिकाका विभिन्न संघसंस्थाको पहलमा सडकमा यात्रा गर्नेलाई खाना ख्वाउन थालिएको हो । सडकमा भोकभोकै र तिर्खा सह...

Upcoming Events