मुख्य खबर

फागुन २९, पर्वत । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा बम विस्फोट गरि ट्रयाक खोलिने भएको छ । कुश्मा नगरपालिका– ८ फलामखानीमा रहेको बाघदुले भीरमा विस्फोट गरि ट्रयाक खोल्नुपर्ने भएकाले १५ दिनसम्म आवातजावत बन्द हुने भएको छ । २४ किलोमिटर खण्ड मध्ये बाघदुल...

फागुन २९, पर्वत । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ । तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि संगठनले हिजो यसलाई महामारी घोषणा गरेको हो । कोरोना भाइरसबाट...

फागुन २९, पर्वत । आज दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी भूभागका थोरै स्थानहरूमा दिउँसो र साँझपख मेघ गर्जन र चट्याङसहित वर्षाको संभावना रहेको छ ।  विभागको म...

फागुन २८, पर्वत । पर्वतमा दशक अघिदेखि मुक्तिनाथ नेपाली कागज उद्योग सञ्चालन गरेका मुक्तबहादुर क्षेत्रीले उत्पादन बन्द गरेको तीन वर्ष भयो । फलेवास–९ भंगराका क्षेत्रीले २० लाख लगानीमा कुस्मा–९ कटुवाचौपारीमा लोक्ता प्रशोधन गरेर कागज बनाउन थालेका थिए । सु...

फागुन २७, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले प्रमुख संरक्षक, संरक्षक र सल्लाहकार चयन गरेको छ । समाजले प्रमुख संरक्षकमा हितकाजी गुरुङलाई चयन गरेको छ । त्यस्तै संरक्षकहरुमा अर्जुन कुमार श्रेष्ठ, महेश श्रेष्ठ, कुल आचार्य, सुभाष जोशी, गोविन्द सुवेदी, सुर...

फागुन २७, पर्वत । विश्वका अधिकांश मुलुकमा कोरोना (कोभिड १९) भाइरस फैलिरहेका बेला यहाँ पनि फैलनसक्नेतर्फ चर्चा भएपनि जिल्लामा हालसम्म त्यसबाट बच्नका लागि पूर्वतयारी नभएको पाइएको छ । प्रतिनिधि सभा सदस्य पदम गिरीसहितको टोलीले पर्वत जिल्ला अस्पतालको अ...

फागुन २७, पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कुनै व्यक्तिमा कोरोना भाइरस अर्थात कोभिड—१९ को आशंका देखिएमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभएको छ । आज मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री...

फागुन २७, पर्वत । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन आजदेखि स्थगन गरेको छ । कतार सरकारले नेपाल सहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लग...

फागुन २७, पर्वत । पर्वतमा चितुवाको आक्रमणबाट एक बृद्ध घाइते भएका छन् । जिल्लाको कुस्मा नगरपालिका – २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मालाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । घर नजिकैको वनमा घाँस काट्न गएको बेला मंगलबार...

फागुन २७, पर्वत । कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै जानका लागि प्रक्रिया पुरा गरिसकेका हजारौ नेपाली रोकिने भएका छन् । तत्काल ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार...

Upcoming Events