मुख्य खबर

पर्वत । नेपाली समाज यूएईको अधिवेशन मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिएका मणि भुर्तेलको चर्चा चुलिएको छ ।  । उनको उम्मेदवारीको यूएईमा सर्वत्र चर्चा हुन थालेको छ । समाजको  २०१९–०२१ कार्यकालको नयाँ नेतृत्व चयनका लागि आगामी सेप्टम्बर ६ का दिन अ...

भदौ ११, पर्वत । विद्यार्थी र शिक्षक धमाधम बिरामी पर्न थालेपछि पर्वतको एक विद्यालय बन्द भएको छ । पर्वतको विहादी गाउँपालिका – १ बाच्छामा अवस्थित जनकल्याण मावि केहि दिनका लागि बन्द गरिएको हो । मौसमका कारण एक सय भन्दा बढि विद्यार्थी र शिक्षक...

पर्वत नेपाल– गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको सातौं अधिवेशनबाट परिषद् सदस्यमा रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भएका छन् ।सन् २०१९–२०२१को कार्यकालका लागि तिलकप्रसाद  गैरे निर्वाचित हुनुभएको छ । त...

साजन परियार, पर्वत । गैरआवासिय नेपाली संघको विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गर्नुभएका कुल आचार्यको लोकप्रियता तिव्र रुपमा बढ्दै गएको प्रवासीहरुले बताएका छन् ।  एनआरएनए केन्द्रिय उपाध्यक्ष समेत रहेका आचार्यले...

साजन परियार, पर्वत ।  गैरआवासीय नेपाली संघ -एनआरएनए_ को नवौं विश्व सम्मेलनको मिति नजिकिंदै छ । नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी दिन प्रतिदिन बढी रहेको छ । एनआरएनएको विश्व सम्मेलन तथा महाधिवेशन आगामी अक्टोबर १३ देखी १६ सम्म काठमाडौँमा...

भदौ ५ पर्वत । पर्वतमा पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका– २ बुढीस्वाँराका ६५ वर्षिय रेमबहादुर चालिसे रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आज विहान पहिरोले घर पुर्दा भित्र सुतिरहेका चालिसेको मृत्यु भएको...

भदौ ५ पर्वत ।  मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत– बेनी सडक खण्ड आजबाट दैनिक ८ घण्टा बन्द हुने भएको छ । बागलुङको बांगेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८ घण्टा सडक बन्द गर्न लागिएको हो ।आजदेखि...

रोशन तिवारी,पर्वत  । पर्वत, वागलुङ र म्याग्दी सदरमुकाम बाट उत्पादन हुने फोहोर र ढल कालीगण्डकी नदीमा मिसाउँदा दुर्गन्ध बढेको छ । कालीगण्डकी नदीमा वर्षौदेखि फोहोर फाल्ने गरिएको छ । नदीमा फोहोर मिसाउँदा धार्मिक दृष्टिले पवित्र र पर्यटकिय हिसावले मह...

साजन परियार । कुश्मा नगरपालिका–४ का क्यान्सर पीडित मिनवहादुर परियार‘खड्के’को उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । आन्द्रामा क्यान्सर भएर लामो सयमदेखी उपचारर्थ मिन परियारको उपचारका लागि पर्वत समाज बेल्जियमले ७६ हजार ८ सय ४८ रु...

पर्वत– गैर आवासिय नेपाली संघ -एनआरएनए_ यूकेको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्व लिने प्रतिस्पर्घीहरु मैदानमा उत्रिएका छन् । आगामी सेक्टम्वर १४ तारिख का दिन हुन गईरहेको एनआरएनए यूकेको अधिवेशनका लागि ४ जना प्रतिस्पर्धीहरुको उम्मेदवारी परेको छ ।उम्...

Upcoming Events