जेठ २७ पर्वत । प्रदेश न ४ ले ल्याएको नीति तथा कार्यक्रम प्रति प्रदेशका पत्रकारले आपत्ति जनाएका छन । प्रदेश न ४ ले सञ्चारकर्मी र पत्रकारको हित विपरित ल्याएको नीति तथा कार्यक्रम प्रति प्रदेशका पत्रकारहरुले कडा शब्दमा आपत्ति जनाएका हुन । प्रदेश सरक...
जेठ २७ पर्वत । समग्र पर्वत जिल्लाको विकासका लागि पर्वत उद्योग बाणिज्य संघले तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । विधानअनुसार संघको नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि तीन वर्षे कार्ययोजना सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार...
जेठ २७ पर्वत । कालीगण्डकी नदी दोहन रोक्न उच्च अदालत पोखराको बागलुङ इजलासले जिल्ला प्रशासन कार्यालयसहित स्थानीय तहका नाउँमा निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ ।आगामी आर्थिक वर्षदेखि नदीको दुवै किनाराबाट ढुंगा, गिट्टी र बालुवा झिक्दा डोजर, एस्काभेटरल...
जेठ ३० पर्वत । कश्यप गोत्रिय बंश प्रतिष्ठान कुश्मा नगर समितिले आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा अन्तरक्रिया गरेको छ । नगर समितिले आगामी दिनमा अधिकारी वंश प्रतिष्ठानको कार्यलय सञ्चालन गर्ने, वंशावलीमा छुटेकाको नाम समाबेश गर्ने, सदस्यता लिन छुटेकाल...
जेठ ३१, पर्वत । रोट्र्याक्ट क्लब अफ पर्बतले क्लबका पुर्व अध्यक्ष स्वर्गिय सन्तोष पौडेलको दोस्रो स्मृतिमा पर्वतको शिवालय चोकको धौलागिरी बस टिकट काउण्टरमा युरोगार्ड सहितको पिउने पानीको व्यबस्था गरेको छ । युरोगार्ड खरिद र व्यवस्थापनमा आर्थिक सहयोग कुश्म...
जेठ ३१, पर्वत । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा महिलाहरुको पाठेघर समस्या पहिचान, उपचार तथा व्यवस्थापन सम्वन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा १ सय १० जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जलजला–१ बाँसखर्कको आयोजना र...
जेठ ३१, पर्वत । बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९३ वर्षिय थापाको गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो । थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो...
जेठ ३० पर्वत । जलजला गाउँपालिकाले घरघरै पुगेर जेष्ठ नागरिक परिचय पत्र बितरण गर्न थालेको छ । ६० बर्ष उमेर पुगेका सबै जेष्ठ नागरिक परिचयपत्र बितरण गनेै गाउँ कार्यपालिकाको निर्णय अनुसार परिचयपत्र बितरण गर्न थालिएको सामाजिक बिकास अधिकृत लिलाधर सुबेदीले ज...
रोशन तिवारी जेठ ३० पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले कृषकहरुलाई व्यवसायिक बाख्रापालनमा आकर्षित गराउन थालेको छ । गाउँपालिकाले महाशिलालाई मासुमा आत्मानिर्भर बनाउने कार्यक्रम अन्तर्गत कृषकहरुलाई अष्टे«लियाली उन्नत जातको बोयर जातको बोका बितरण गरिएको...
रोशन तिवारी जेठ ३० पर्वत । अघि अघि सेतो कात्रो, चितामा लास, दोहोरो शंख बजिरहेको थियो, पछि पछि मलामी पनि थिए । हिजो बेलुका कुश्माबजारमा देखिएको दृश्य हो यो । दोहोरो शंख बजाएर सदरमुकाममा लास बोकेर हिँडाईरहेका थिए बिद्यार्थीहरु । मानिसहरु यो...
