कात्तिक ७, पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको देवीस्थान–कुर्घा खण्डमा पर्ने लमाए खोलाको पक्की पुल अलपत्र परेको छ । निर्माण कम्पनीको लापर्बाहीका कारण पुल अलपत्र परेको हो । खोलामा पुल बनाउन नयाँ बाटो गौचन जेभी कास्कीले सम्झौता गरेको...
कात्तिक ७, पर्वत । विद्यालय व्यवस्थापन समितिमा एक तिहाइ महिला सदस्य रहने सुनिश्चित हुने गरी कानून निर्माण भएकाले त्यस्तो व्यवस्था तत्काल लागू हुने ठहर सर्वोच्च अदालतले गरेको छ । साविकका व्यवस्थापन समितिको कार्यकाल नसकिँदै संसद्ले समितिको गठन नया...
कात्तिक ७, पर्वत । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिम...
कात्तिक ७, पर्वत । पर्वतको जलजला गाउँपालिकास्थित मल्लाजबाट म्याग्दीको सदरमुकाम बेनी स्थित कालीपुल सम्म पक्की पदमार्ग निर्माण भएको छ । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग बनेपछि स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै पर्यटन विकासमा...
असार ३ पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केह...
जेठ ३१, पर्वत । कुश्मा नगरपालिका वडा नं ७ का महिलाहरुको सशक्तिकरण तथा क्षमता विकास गर्ने उदेश्यले वडा कार्यालयको आयोजनामा यही जेठ २६ गतेदेखि संचालन गरिएको पा“चदिने उद्घोषण तथा भाषणकला तालीम बुधवार एक समारोहका वीच सम्पन्न भएको छ । तालीम समापनको अवसरमा...
जेठ ३१, पर्वत । जिल्ला प्रसासन कार्यालय पर्वतले लगातार तीन वर्ष सम्म नविकरण नगरेका संस्थाको दर्ता खारेज गर्ने भएको छ । संस्था दर्ता ऐन, २०३४ बमोजिम कार्यालयमा विभिन्न मितिमा दर्ता हुन आएका विभिन्न संघ–संस्थाहरुले प्रत्येक आर्थिक बर्ष समाप्त पछि आश्वि...
रोशन तिवारी जेठ ३० पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले कृषकहरुलाई व्यवसायिक बाख्रापालनमा आकर्षित गराउन थालेको छ । गाउँपालिकाले महाशिलालाई मासुमा आत्मानिर्भर बनाउने कार्यक्रम अन्तर्गत कृषकहरुलाई अष्टे«लियाली उन्नत जातको बोयर जातको बोका बितरण गरिएको...
जेठ ७ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा सुनचाँदी व्यवसायी सूर्यबहादुर सुनारको हत्या गरिएको छ । गोपाल भनेर बोलाउने सुनारलाई फलेवास २ थापाठानाका बिनोद कुँवर र उनकी श्रीमती राधिका कुँवरले ढोकाको आउलोले हानेर हत्या गरेका हुन् । शुक्रबार...
रोशन तिवारी जेठ ३० पर्वत । अघि अघि सेतो कात्रो, चितामा लास, दोहोरो शंख बजिरहेको थियो, पछि पछि मलामी पनि थिए । हिजो बेलुका कुश्माबजारमा देखिएको दृश्य हो यो । दोहोरो शंख बजाएर सदरमुकाममा लास बोकेर हिँडाईरहेका थिए बिद्यार्थीहरु । मानिसहरु यो...
