कात्तिक १२, पर्वत । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् ।गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले...
कात्तिक ११, पर्वत । पर्वत जिल्ला जन्मस्थान भई बिदेशमा रहेका नेपालीहरुले पर्वतको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने ईच्छा प्रकट गरेका छन् । पर्वतको विकासमा बिदेशमा रहेको पर्वतेहरुले जुनसुकै सहयोग गर्ने र त्यसका लागि जनप्रतिनिधीहरुल...
कात्तिक ११, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको सदस्य स+स्था पर्वत सेवा समाज यू=ए.ईद्धारा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वतको कुश्मामा अवस्थित युनिभर्शल पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो । विजयदशमी तथ...
कात्तिक ९, पर्वत । पर्वतको कुश्मा बजारमा संसार भरि छरिएर रहेका पर्वतेहरुको भेला हुने भएको छ् । पर्वत सेवा समाज यू.ए.ईले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन उनीहरु पर्वत आएका हुन् । यू.ए.ईले कात्तिक १० गते शनि...
कात्तिक ९, पर्वत । बिहादी गाउ“पालिकाको वडा नम्वर–२ वर्राचौरलाई शुक्रबार पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । सरसफाईका न्यूनतम सूचकहरु पुरा गरेपछि वडाबासीहरुले आगामी दिनमा जिल्लाको चौथो पूर्ण सरसफाईयुक्त गाउँ घोषणा भएको छ । वडा समन्वय समितिको आ...
पर्वत–पर्वत सेवा समाज यू=ए.ईले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा अन्र्तक्रिया कार्यक्रमलाई पर्वत वेलफेयर सोसाईटी यू=केले सफलताको शुभकामना व्यक्त गरेको छ । यू=ए=ईले विजयदशमी, दिपावलीको शुभकामना सहित पर्वतका सन्दर्भमा सरोकारवाला सँग भोली...
कात्तिक ९, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पुर्णवहादुर मल्ल सहितको समुहले गाउँका निजि जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । सोही वडाका बलवहादुर खत्रीले आफ्नो नीजि जग्गामा जवरजस्ती हडप्न खोजेक...
कात्तिक ९, पर्वत । रोजगारीको शिलशिलामा नेदरल्यान्डमा रहेका पर्वतेलीको सहयोगमा जलजला गाउपालिका ७ धाईरिङ लस्तीका १ पहिरो पिडितको घर निर्माण गरिएको छ ।गत साउन १ गते रातीको वर्षतका कारण पहिरोले क्षेती पु¥याएर विस्तापित जलजला गाउपालिका ७ लस्ती...
कार्तिक ८ पर्वत । पर्वतमा भूकम्पपछिको पुननिर्माण अन्तर्गत एक हजार ४ सय घर निर्माण भएका छन् । विभिन्न खालका प्राविधिक झण्झटले पुननिर्माण सुस्त रहेको देखिन्छ । भूकम्प पीडितको लगत संकलन, सुचिकृतमा भएको बिबाद, मापदण्ड, प्राविधिकको अभाव, दक्ष डकर्मीको अभा...
कात्तिक ७, पर्वत । पर्वत फलेवास नगरपालिका –१० कुर्घा फाँटमा रहेको ऐतिहासिक, धार्मिक एवम् पर्यटकिय महत्व बोकेको चमेरो गुफाको उचित संरक्षण हुन नसक्दा ओझेलमा परेको छ । गुफाको उचित संरक्षण हुन नसक्दा यसको प्राचीन सम्पदा हराउँदै गएको छ । गुफाको प्रचारप्रस...
