दिनेश पौडेल, कुस्मा, पर्वत । नेपाल भौगोलिक विविधताले पछी परेपनी प्राकृतिक स्रोत र साधनले विश्वमै धनि र धेरै विदेशी पर्यटक भित्राउन सफल देशहरु मध्ये एक पर्छ ।नेपालको गण्डकी प्रदेश, धौलागिरी अंचल अन्र्तगत एक सानो जिल्लाको रुपमा पर्वत ...
पुष ४ पर्वत । पर्वतका व्यवसायी चित्रबहादुर अधिकारी ‘गोपल’को उपचारको क्रममा निधन भएको छ । घाँटीमा समस्या आएपछि उहाँ उपचारमा जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अधिकारीलाई घाँटीमा टिवीको गम्भिर संक्रमण थियो । अधिकारी विगत ४ महिनादेखि...
साजन परियार, पर्वत । सपनाको पोको बोकेर विदेश उडेका यहाँका एक युवा रोगले थलिएर स्वदेश फर्किएका छन् । गाउँमा राम्रो घर बनाउने, छोराछोरीलाई राम्रो स्कुल पढाउने र श्रीमतीलाई सुख सयल दिने सपना बोकेर दुई बर्ष पहिले मलेसिया उडेका कुश्मा नगरपालिका–१२ ठुलीपोख...
पर्वत । गाउँकै १३ बर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने एक युवा पर्वतमा पक्राउ परेका छन । पर्वतको मोदी गाउँपालिका वडा नं ८ चित्रेका २० बर्षिय राजेश नेपालीलाई बालिका बलात्कार कसुर गरेको अभियोगमा प्रहरीले पक्रेको हो ।अभियुक्त नेपालीले १३ बर्षिया बालि...
पर्वत–अन्तराष्ट्रिय पर्वत समाजले पर्बत वेलफेयर सोसाईटी युकेको ७ औँ अधिवेशनवाट सर्बसम्मत निर्वाचित अध्यक्ष नेत्र आले ब्रिष्ठ उपाध्यक्ष बिनोद गिरी, एक पुन र संजिब गुरूङ, महासचिवमा पुन भरत पौड्याल, सचिबमा प्रकास न्यौपाने र कोषाध्यक्षमा सुरज पौड्याल लगाय...
मंसिर २९ पर्वत । पर्वत, वागलुङ र म्याग्दीका ११ प्रतिस्पर्धीलाई पछि पार्दै शिल्पा कार्कीले मिस एण्ड मिसेस धौलागिरीको उपाधी पाएकी छिन् । पर्वतको कुश्मामा आयोजित दोस्रो मिस एण्ड मिसेस धौलागिरीको उपाधी बागलुङकी कार्कीले जितेकी हुन् । उनले ५० हज...
साजन परियार, पर्वत । समूदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वत प्रहरीले अस्पतालहरुको सरसफाइ गर्ने भएको छ । शनिवार जिल्ला प्रहरी कार्यालयमा भएको सरोकारवालाहरुको बैठकमा प्रहरीले अस्पतालको मासिक रुपमा सरसफाई अभियान चलाउने निर्णय भएको हो ।...
मंसिर , पर्वत । कुश्माकै एक निजी विद्यालयको स्काउटमा आबद्ध विद्यार्थीले गएको तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम शिवालय माविको अनौपचारिक शिक्षाका कक्षामा पढ्ने बालबालिकालाई सहयोग गरेका छन् ।राष्ट्रिय बालशिक्षा सदन आवासीय माविबाट स्काउटमा आबद्ध कक...
पर्वत । पर्वतमा जन्मिएर संसारभरी छरिएर रहेका पर्वतेहरुको भेला हङकङमा भएको छ । पर्वतबाट रोजगारी र अन्य कामको शिलशिलामा बिभिन्न देशमा रहेका पर्वतेलीहरुको सम्मान तथा भेटघाट कार्यक्रम हङकङमा भएको हो । यसको व्यवस्थापन पर्बत मञ्च हङकङले गरेको थियो ।ब...
मंसिर २५, पर्वत । पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त भवनको शिलन्यास गर्नुभयो ।जिल्ला अस्पतालको नयाँ भवन २१ करोड १३ लाख ६२ हजार नौ सय ३९ रुपैयाँको लागतमा निर्म...
