पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वतकै मोदी गाउँपालिकाको एक घरमा चोरी गरेर फरार रहेकाहरुलाई पोखराबाट पक्राउ गरेको छ ।गएको पुष ६ गते राती मोदी गाउँपालिका २ पातिचौर स्थित सुविना ढकाल चापागाईँको घरमा चोरी गरेका ४ जनालाई पोखराबाट पक्र...
पुष २४, पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिँचाइका योजना धमाधम सम्झौता हुन थालेका छन् । गण्डकी प्रदेशअन्तर्गत स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतद्वारा चालू आर्थिक वर्षका लागि तोकिएका योजना धमाधम सम्झौता...
पुष २४, पर्वत । पर्वतका ऐतिहाँसिक धरोहर, सामाजिक अगुवा एवं राजनीतिज्ञ अमृतप्रसाद जोशीको ११ औँ स्मृति दिवश सोमवार पर्वतमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ स्मृति दिवश मनाइएको हो । कार्यक्रमक...
पर्वत– ट्राफिक प्रहरीको मख्य काम दुर्घटना न्यूनिकरण गर्ने हो । नियम विपरित सवारी साधन चलाउने सवारी साधानलाई कारबाही गर्ने हो । ट्राफिक नियम सम्वन्धी नागरिकलाई सचेत गराउने प्रहरीको दायित्व हो । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकलाई सफा...
पर्वत– गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका ११ वटा जिल्लाहरुमा पुगेर स्थानीय तहका समस्या समाधान गर्न सुरु गरेको छ । स्थानीय तहहरुबिच समन्वय,अन्तरक्रिया तथा गोष्ठी कार्यक्रमको सुरुवात पर्वतबाट भएको हो । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीप...
पर्वत– गण्डकी प्रदेशको योजना आयोगसमक्ष पर्वतका स्थानीय तहले हरेक स्थानीय सरकारका केन्द्र जोड्ने सडक कालोपत्रे हुनेगरी योजना बनाउन आग्रह गरेका छन् ।प्रदेश योजना आयोगले प्रस्ताव गरेको आवधिक पञ्चवर्षीय योजनाको सुझाव संकलनका क्रममा स्थानीय...
पर्वत– नेपाल टेलिकम पर्वतले गाउँगाउँमा टेलिफोन र इन्र्टरनेटको सेवा बिस्तार गर्न लागेको छ । नेपाल टेलिकम पर्वतले दिएको जानकारी अनुसार शुक्रवार फलेवास नगरपालिकाको पाङ्गराङ्गमा रहेको टावरमा वाई म्याक्स सेवा सुरु गरेको हो । अब वाई म्याक्स समेत अनलिमिटेड...
पर्वत– जन्मोत्सवको अवसरमा यहाँका एक व्यवसायिले शठकोप राधा माधव सत्सङ्ग आश्रम कुश्मा पर्वतका लागि इनरह्वील क्लब अफ पर्वतद्वारा ३० थान प्लाष्टिक कुर्ची सहयोग गरेका छन् ।इनरह्वील क्लब अफ पर्वतका अध्यक्ष जमुना अधिकारी तथा रोटरी क्लव अफ पर्वतका पुर्व अध्य...
पर्वत । शिक्षक सेवा आयोगको लिखित परीक्षामा पास हुनुभएका प्रा.वि. र मा.वि. तहका शिक्षकहरुको लागि पर्वत सदरमुकाम कुश्मामा एक दिने निशुल्क अन्तरवार्ता तयारी कक्षा सम्पन्न भएको छ । कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाका अधिकृत राजेन्द्रबह...
पर्वत–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वत, बागलुङ र म्याग्दीका सात वटा स्थानीय तहलाई समेटेर सुन्तला जोन बनाईने भएको छ । तीनै जिल्लाका न्यूनतम पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको भुगोललाई समेटेर कार्यक्रम सुरु गरिएक...
