मुख्य खबर

पर्वत–बालबालिकाको पोषण सुधारका लागि सञ्चालित पोषणगृहका लागि आउने बजेट बर्सेनि फ्रिज भएर जाने गरेको छ । जिल्ला अस्पतालमा सञ्चालित पोषण सुधारगृह व्यवस्थित रूपमा सञ्चालन नहुँदा बजेट फिर्ता हुने गरेको हो ।पर्वत र आसपासका जिल्लाका बालबालिकाको पोषणको...

पुष १६, पर्वत । पर्वतवाट निर्वाचित प्रतिनिधी सभाका साँसद पदम गिरीकी भाउजु कस्तुरा गिरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् । नेपाली काँग्रेसले सोमवार कुश्मा बजारमा आयोजना गरेको ४३ औँ राष्ट्रिय एकता मेलमिलाप दिवसमा अवसरमा गिरी नेपाली काँग्रेसमा प्रवेश...

साजन परियार, पर्वत । पर्वतको कुश्मा बजारमा पुन यूवा क्लवले मगर महोत्सवको तयारी थालेको छ । ३७ औँ मगर दिवसको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो । फागुन ७ गतेदेखी १५ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ&n...

पुष १४ पर्वत । कुश्मा नगरपालिकाले फोहोर फाल्दै आएको मोदीखोलाको किनारमा अबरोध भैरहेको छ । फोहोर फाल्दै आएको ठाउँमा जाने बाटोमा ठुला ठुला खाडल बनाएर गाडी प्रवेश गर्न रोक लगाउँदा नगरपालिकालाई हैरानी भएको छ । फोहोर फाल्न बडागाउँ सामूदायिक बनले रोक लगाएपछ...

पर्वत । विभिन्न शिलशिलामा यूके पुगेका पवतेहरुले नेपाली नयाँ बर्ष २०७६ भव्य रुपमा मनाउने तयारी गरेका छन् । पर्वत वेलफेर सोसाईटी यूकेले नयाँ बर्ष मनाउन लागेको हो । भर्खरै निर्वाचित नयाँ कार्य समितिको बैठकले मे ४ का दिन भव्य र सभ्यताका साथ नेपाली नयाँ ब...

पुष १४, पर्वत । पर्वतको कुश्माबजारमा सञ्चालित बैंकमा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । उनीहरुले कुश्मा बैंकर्स क्लब गठन गरी संगठित भएका हुन् । हालै आयोजित कुश्माबजारमा सञ्चालित विभिन्न १८ बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको भेलाले...

रोशन तिवारी पुष १३ पर्वत । कुश्मा नगरपलिकाका प्रमुख रामचन्द्र जोशीले बालमन्दिर प्रावि कुश्मा र जगदम्भा प्रावि खुर्कोटका विद्यार्थीहरुलाई जाडोका लागि आवश्यक पोशाक बितरण गर्नुभएको छ । मेयर जोशीले सिटी एक्सप्रेसको सहकार्यमा बालमन्दिर प्राविका २० जना विप...

पुष– १२ पर्वत ।  पर्वतको फलेवास नगरपालिकाले कृषकहरुको उपज बजारीकरणको जिम्मा लिने घोषणा गरेपनि कार्यान्वयन भएको छैन । गतवर्ष नगरपालिकाले उक्त योजना सार्वजनिक गरेको थियो । नगरले घोषणा गरेको उक्त योजना अनुसार कृषकहरुको उत्पादन बजारीकरण गर्न नगरपालि...

पुष १३, पर्वत ।  यहाँका एक युवा दुई हप्तादेखी बेपत्ता भएका छन् । पर्वतको पाङ्गका एक २३ बर्षिय युवा काठमाण्डौको सतुङ्गलबाट १६ दिन देखि बेपत्ता भएका छन । पर्बत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोट घर भएका २३ बर्षिय सिद्धार्थ पौडेल मंसिर २६ गते देख...

रोशन तिवारी पुष – ११ पर्वत । पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी स्थित वाइकाटमा सामूदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको छ । स्वास्थ्यचौकीको पहुँचबाट टाढा रहेका करिव ५ सय घर परिवारलाई सेवा दिने गरि सामूदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको हो । स्वास्...

Upcoming Events