मुख्य खबर

चैत्र ४, पर्वत । पर्वतको फलेवास नगरपालिकाले आयोजनामा खटिएका मजदुरको उचित ब्यवस्थापन गर्न निर्माण व्यवसायीलाई आग्रह गरेको छ । नगरपालिका भित्र खटिएका मजदुरहरु लकडाउनका कारण समस्यामा परेको गुनासो आएपछि नगरपालिकाले उनीहरुको उचित व्यवस्थापनमा ध्यान दिन सम...

चैत्र ४, पर्वत । लक डाउनका कारण दैनिक ज्यालादारी गरेर गुजरा चलाउनेहरुका लागि सहयोग गर्न पर्बतका सबै स्थानिय तहहरुले राहात कोष स्थापना गरेका छन् । पर्बतका रहेका सात वटा स्थानिय तहहरुमा अहिले सम्म २ करोड ३९ लाख भन्दा बढी रकम जम्मा भएको छ । पर्बतको द...

चैत्र ४, पर्वत । लकडाउनका कारण कामविहीन बनेका मजदुर पैदल घर फर्कने क्रममा बागलुङमा अलपत्र परेका छन् । २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनामा कार्यरत १३ मजदुर अलपत्र परेका हुन् । उनीहरू घर जान दैलेखतिर फिदै थिए । फेवा कन्स्ट्रक्सनमार्...

विश्वभरि फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण मुलुक यतिबेला लकडाउनको चपेटामा रहेको छ । देशका अधिकाँश उद्योग, करकारखाना, होटल तथा व्यवसायहरु बन्द छन् । नागरिकहरु आम्दानीको स्रोत नभएका कारण आजित भएका छन् । सरकारले चैत्र महिनाको भाडा नलि...

चैत्र ३०, पर्वत । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो समयमा चट्याङ र हुरी बतास आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । महाशाखाले प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ मा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।  सीआईएनसँग कुराकानी गर्दै...

चैत २९ पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा दुई गाउँका युवाहरु बीच झडप भएको छ । धाइरिङको लालुङ गाउँ र जलजला गाउँपालिका ८ नाग्लिवाङको लस्ती गाउँका युवा बीच शनिबार दिउँसो भएका झडपमा दुवै पक्षका ५ जना भन्दा बढी घाइते भएका छन् ।धाइरिङमा निर्मा...

चैत २९ पर्वत । पर्वतमा पनि कोरोनाको दू्रत परिक्षण (¥यापिड टेष्ट) शुरु भएको छ । बिदेशबाट फर्किएका सबै जनाको कोरोना परिक्षण गर्ने अभियान अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिकाबाट दू्रत परिक्षण शुरु गरिएको हो । आज कुश्मा नगरपालिकामा ४५ जना र फलेवा...

चैत्र २९, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले विशेष व्यवस्था गरेर जिल्लामा संचालित विकास आयोजना तथा उद्योगहरु संचालनमा ल्याउने प्रबन्ध गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आज बसेको बैठकले जिल्लामा संचालित ठुला विकासे आयोजना तथा उद्योगहरु लकड...

चैत्र २९, पर्वत । पर्वतको जिल्ला अस्पतालबाहेक अन्य ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा कोरोनाको त्रासका कारण स्वास्थयकर्मीहरुलाई बिरामीहरुको उपचारमा समस्या भएको छ । जिल्लामा २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ्यचौकीमा सबैभन्दा समस्या...

चैत्र २८, पर्वत । देशभरका अदालत लकडाउन खुला भएको तीन दिनपछिमात्र खुल्ने भएका छन् । सर्वोच्च अदालतले आज एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्था समाप्त भएपछि अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी तीन दिनपछि मुद्दाको नियमित सुनुवा...

Upcoming Events