मुख्य खबर

पर्वत । गरिमा विकास बैंकले साक्षरता अभियान अन्तरगत बुधवार नाटक प्रर्दशन गरेको छ । मगर महोत्सवको अवसर पारेर वडागाउँमा नाटक आयोजना गरिएको थियो । नाटकमा युवाहरुलाई स्वदेशमै स्वभालम्वी बनाउन तथा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले नाटक प्रर्दशन...

पर्वत । बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । हिजो साँझ स्थानीय जनकल्याण माबिको वार्षिकोत्सव मनाएर बिद्याथी, शिक्षक र अभिभावक बोकेर फर्किँदै गरेको ध १ ज ७९१ नम्बरको जीप दुर्घटना...

फागुन ८ पर्वत । पर्वत जिल्ला अस्पतालमा थाईराईड रोगको परिक्षण गर्ने मेशिन भित्रिएको छ । एनआरएन रुसको आर्थिक सहयोगमा जिल्ला अस्पतालमा थाईराईड मेशिन भित्रिएको हो । अस्पतालमा आउने थाईराइडका बिरामीहरुलाई उपचारमा सहजता ल्याउन मेशिन सहयोग गरेको एनआरएन रुसका...

फागुन ७, पर्वत । पर्वतको कुश्मामा मंगलवारबाट पहिलो राष्ट्रिय मगर महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भिख मागेर देश समृद्ध नहुने बताउनुभयो । उहाँले देश अनुदान र ऋणको भरमा चल्न नहुने बताउ...

फागुन ७, पर्वत । गण्डकी प्रदेश सरकारले पर्वतका ११ स्थानलाई पर्यटकीय गन्तब्यमा सुचीकृत गर्ने तयारी गरेको छ । गण्डकी प्रदेस सरकारले आन्तरिक पर्यटन बर्ष मनाउने सन्र्दभमा नयाँ गन्तब्य सुचीकृत गर्ने तयारी गरिरहेको छ ।पर्वतका स्थापित पर्यटकीय गन्तब्य र नया...

फागुन ७, पर्वत ।  पर्वतको विहादी गाउँपालिका वडा नं। ५ उराममा ट्याक्टर दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको छ । ध१च ३१५ नम्वरको ट्याक्टर उरामको हाडिखर्कमा मंगलवार दिउँसो दुर्घटना हुँदा स्थानीय ट्याक्टरका मालिक पदमबहादुर नेपाली र ट्याक्...

पर्वत–पर्वतको महाशिला गाउँपालिका–४ पाखापानी स्थित वडा कार्यालयमा आज ताला लगाएका छन् । मोटरवाटो निर्माण सम्वन्धी सिफरिस वडाध्यक्ष दिन नमानेकोे भन्दै स्थानिय उपभोक्ता समितिले ताला लगाएका हुन् ।फागुन ४ गते स्थानिय जनप्रतिनिधीहरुको रोहवरमा बसेको भेलाले स...

पर्वत नेपाल–संवाददाता । पर्वतमा हात्तिपाईले रोक निवारणका लागि अन्तिम पटक हात्तिपाईले रोग बिरुद्धको औषधी ख्वाउने तयारी भएको छ । सन् २०१० बाट औषधी ख्वाउन थालिएपनि अझै रोगको संक्रमण कायमै रहेका कारण यसवर्ष १० औँ चरणको औषधी ख्वाउने अभियान सञ्...

फागुन ६, पर्वत । प्रहरीलाई निशुल्क जग्गा दान गर्ने पर्वतका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले सम्मान गरेको छ । भवन निर्माणका लागि ईलाका प्रहरी कार्यालय बाच्छालाई निःशुल्क जग्गा प्रदान गर्ने बिहादी गाउँपालिका–१ बाच्छाका भोला शर्मालाई प्रहरील...

फागुन ६, पर्वत । जवरजस्ती करणी गरेको आरोपमा पर्वत प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कुश्मा नगरपालिका–६ न्यूरोड बस्ने भारत विहार प्रदेश मोतिहारी जिल्लाका २९ बर्षिय आलोक शाह र सोही स्थानका ३३ बर्षिय अजय गुप्ता रहेका छन् । फागुन ४ गते&...

Upcoming Events