पर्वत– पर्वत वेलफेर सोसाईटी यूकेको बैठक सम्पन्न भएको छ । अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले पर्वत वेलफेर सोसाईटी यूकेको संस्थापक अध्यक्ष एवम् अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी...
रोशन तिवारी माघ १९ पर्वत । पर्वतको कुश्मा नगरपालिका १०पिपलटारीका बासिन्दाको खानेपानीको समस्या हट्ने भएको छ । पिपलटारीमा लिफ्ट खानेपानी आयोजना शुरु भएपछि स्थानीयको खानेपानीको समस्या हट्ने भएको हो । सिल्मीमा रहेको छिपछिपे मुलको पानी टंकीमा संकलन गरि गा...
पर्वत नेपाल संवाददाता । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदको हिउँदे अधिबेशनबाट तीनै तहका सरकारका लागि आवश्यक कानुन बनिसक्ने दाबी गर्नुभएको छ ।जिल्ला समन्वय समिति पर्वतले आज आयोजना गरेको बार्षिक समिक्षा गोष्ठिमा बोल्दै तिमिल्सिनाले...
पर्वत नेपाल संवाददाता । पर्वतको कुश्मामा एक महिलाको हत्याको आरोपमा एक अभियुक्त चार बर्षपछि पक्राउ परेका छन । बागलुङ्ग जिल्लाको साबिक तित्याङ गाउँ बिकास समिति वडा न ६ घर भई पर्वत कुश्मा नगरपालिका वडा न ८ भण्डारीटोलमा बस्ने ३० बर्षिया विष्णु परियारक...
पर्वत नेपाल संवाददाता । नेपाल टेलिकम पर्वतले जिल्लाका दुर्गम गाउँसम्म टुजि र थ्रिजि सेवा बिस्तार गरेको छ । टेलिकमले बिटिएर टावर बनाएर ईण्टरनेट सेवा जिल्लाका सबै गाउँमा पु¥याईसकेको जानकारी दिएको छ ।चालु वर्षको भदौ यता २० वटा टावर निर्माण गरिसकिएको...
रोशन तिवारी,पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईका संयोजनमा यूएईमा बृहत भेला आयोजना गरिएको छ । फेबु्रअरी २८ देखि मार्च १ गतेसम्म भेला आयोजना गरिएको छ । भेलामा नेपालका प्रतिनिधी सहित यूरोप, खाडी मुलुकका प्रतिनिधी, कलाकारहरु र वि...
पर्वत नेपाल संवाददाता । स्थानीयको अवरोध पश्चात बन्द भएको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पुनःसञ्चालन भएको छ । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क...
पर्वत नेपाल । पर्वत फलेवास नगरपालिका–३ शंकपोखरीमा शहिद हरिदत्त तिवारीको स्मृति सभा कार्यक्रम बुधवार सम्पन्न भएको छ । सामाजिक अगुवा, प्रजातान्त्रिक आन्दोलनका सेनानी शहिद तिवारीको स्मृतिमा हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरि...
साजन परियार, पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकैमा सवारी चालकको स्वास्थ्य परिक्षण गरेको छ । सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरीले चालक स्वास्थ्य परिक्षण गर्न थालेको हो ।चालकको स्वास्थ्य समस्याले दुर्घटना निम्त्याउन सक्ने...
पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६४ औँ बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बार्षिकत्सवको अवसरमा विभिन्न खेलकुद, पुरस्कार एवम् छात्रवृत्ती रकम वितरण गरिएको छ । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिक...
