मुख्य खबर

पर्वत फागुन ६, पर्वत । पर्वत– आफ्नो स्थापना दिवसको अवसरमा पुन युवा क्लवले आयोजना गर्न लागेको मगर महोत्सवको तयारी पुरा भएको छ । फागुन ७ गतेवाट १५ गतेसम्म संचालन हुने महोत्सवको मिति नजिकिदै जाँदा पुरा भएको हो ।  ‘कला र संस्कृतिको जर्गेना गरौँ, समृद्धिक...

पर्वत ५, फागुन । पर्वतको मोदीबेनीमा रहेका नृृसिँह मन्दिरमा संग्रह गरेर राखिएको शालिग्राम शिला चोरी भएका छन् । मन्दिरमा संग्रह गरेर राखिएका करिव २ सय वर्ष पुराना शालिग्राम शिला चोरी भएका हुन् । हिजो राती मन्दिरको मुल गेटको ताल्चा काटेर मन...

फागुन ४ पर्वत । नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले सरकारका कारण मुलुकमा भष्ट्रचार र बेथिती चरम रुपमा बढेकोे आरोप लगाउनु भएको छ । भष्ट्रचार नियन्त्रण गर्ने निकाय कमजोर बनेको बताउँदै सरकारकै कारण मुलुकमा भष्ट्रचार र बेथिती बढ्दै गएको टिप्...

पर्वत नेपाल–संवाददाता । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले बिहिवार देखी चालकहरुलाई परामर्श दिन थालेको छ । यात्रुको सुरक्षा र सुरक्षित राजमार्गका लागि ट्राफिक नियम र दुर्घटना रोकथाम विषयमा  सवारी चालकलाई जानकारी दिने उद्देश्यले ट्राफिक प्रहरी...

पर्वत नेपाल संवाददाता । पर्वतको महाशिला गाउँपालिका– ४ पाखापानी चौडिला निवासी तिलकुमारी क्षेत्रीको उपचारका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । नुहाउने क्रममा बेहोस् भई ढलेपछि क्षेत्री अहिले काठमाडौँको बाँसवारि न्यरो हस्पिटलमा उपचारर्थ छन् । पोख...

रोशन तिवारी माघ २५ पर्वत । क्यान्सर बाट पीडित भएका पदमबहादुर कँडेल उपचार गर्दा गर्दै घरखेत लिलाम भएपछि मन्दिरमा वास बस्न थाल्नुभएको छ । जिल्लाको फलेवास नगरपालिका –११ पाङराङका कँडेल श्रीमती भिमाकुमारी सहित मुडिकुवा स्थित कालिका मन्दिरमा बस्दै आउनुभएको...

पर्वत– पर्वत सेवा समाज नेपालले पूर्णश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा फरक क्षमता भएका सात जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित पोषक वितरण गरेको हो ।विद्यार्थीहरुलाई पर्वत जिल्ला कुश्मा नगरपालिका–खुर्क...

पर्वत नेपाल–संवाददाता । लायन्स क्लव अफ पर्वत कुश्मा सिटीको आठौँ स्थापना दिवशको अवसरमा क्लव स्थापना गर्ने र उत्प्रेरणा गर्ने व्याक्तिहरुलाई सम्मान गरिएको छ । सामाजिक क्षेत्रमा कृयाशिल रहेको क्लवले क्लवलाई हरतरहमा सहयोग गर्ने र सामाजिक अभियानमा साथ...

पर्वत नेपाल–संवाददाता । पर्वतमा रेडियो दिदिबहिनीले आयोजना गरेको एघारौँ महिला महोत्सवको तयारी लगभग पुरा भएको छ । रेडियोले माघ २५ गतेबाट फागुन ५ गतेसम्म आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानका...

माघ २० पर्वत । घर छाडेर बिदेश जानुको बाध्यतामा रहेका यूवा र बैदेशिक रोजगारले परिवारमा दिने तनावलाई समेटेर प्रकश भएको ‘परदेशमा झरेको फुल’ उपन्यासका रचयिता दिनेश भुसाललाई सम्मान गरिएको छ । जिल्लाको बिहादी गाउँपालिका ४ वहाकीठाँटीका यूवा साहित्यकार भुसाल...

Upcoming Events