मुख्य खबर

पर्वत । पर्वतका कृषकहरुले यसवर्ष करिब छ करोडको सुन्तला बिक्री गरेका छन् । सुन्तला उत्पादनको पकेट क्षेत्र जलजला– १ बाँसखर्क, फलेवास नगरपालिका – १० कुर्घा र पाङराङ, मोदी गाउँपालिका – २ देउपुरमा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । बाँसखर्कबाट स...

पर्वत । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकार गफमा मात्रै अल्झिएको आरोप लगाउनुभएको छ । पर्वतको दुर्लुङमा सुर्यप्रकाश माविको बार्षिकोत्सव कार्यक्रमको आज उद्घाटन गर्दै नेता थापाले सरकारले जनजिवीका सहज बनाउन भन्दा पनि जनतालाई गफ दिएर रन भुल्ल पार...

पर्वत । पर्वत– पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मंगलवार मानिसहरुको निकै भिड थियो । कोही सामुहिक फोटो खिच्न व्यस्त थिए । कोही गफगाफमा मस्त थिए । सोही स्थानकी देवी सार्की भने मख्ख थिईन । आफ्नो शैक्षिक भविष्यमा लगानी गर्ने गगन थापालाइ भेट्दा सार्कीक...

रोशन तिवारी माघ १५ पर्वत ।  पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र मोदीबेनीमा जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि दुई करोड रुपैयाँको अक्षयकोष बनाईने भएको छ । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा अक्षयकोष बनाउ...

माघ १३ पर्वत । सदरमुकाम र बजारक्षेत्रमा महोत्सव आयोजना भईरहन्छन् । तर, गाउँमा खासै महोत्सव आयोजना हुँदैनन् । पकुवाका यूवाहरुले भने गाउँमै महोत्सव आयोजना गरेका छन् । कुश्मा नगरपालिका ११ मा स्थानीय यूवाहरुको जाँगरले महोत्सव शुरु भएको हो । महोत्सवम...

माघ १३ पर्वत । राधा–माधव सत्सङ आश्रम निर्माणको लागि आवश्यक आर्थिक संकलन गर्नको लागि कुश्मामा चलिरहेको महायज्ञमा आजसम्म झण्डै ३० लाख संकलन भएको छ ।  यही माघ ७ गतेदेखि १४ गतेसम्मका लागि  श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको हो । शु...

पर्वत — काँधमा काखे बच्चा र हातमा झोला च्याप्दै बिहीबार दिउँसो कास्कीको नयाँपुलबाट पर्वतको मोदी–२ डिमुवातर्फ महिलाहरू कष्टले पैदलयात्रा गरिरहेका थिए । कतिपय केटाकेटीहरू लामो हिँडाइ छिचोल्न नसकेर बाटैमा गलेका देखिन्थे ।डिमुवादेखि नयाँपुलसम्मको करिब ४...

पर्वत– पर्वत महाशिला गाउँपालिका–४ चौडिला निवासी तिलकुमारी क्षेत्री एक हप्तादेखी मृत्युको शैयामा छटपटाई रहेकी छन् । नुहाउने क्रममा बेहोस् भई ढलेपछि क्षेत्री अहिले काठमाडौँको बाँसवारि न्युरो हस्पिटलमा उपचारर्थ छन् । पोखराको मनिपाल शिक्षण हस्पिटल उपचार...

जलजला गाउपालिकाका बिभिन्न वार्ड मा हिउ परेको छ। सामजिक सन्जाल मा पोस्ट गरिएका बिभिन्न फोटो प्रस्तुत गरेका छौ।  Snowfall at Lespar Jaane hoina Parbate haru hiun खेल्न ? #DiscoverParbat #VisitParbat #ExploreNepal Source : Namit Magar।Posted...

पर्वत । पर्वतको कुश्मामा सोमवारबाट सप्ताहव्यापी महायज्ञ शुरु भएको छ । गायत्री आमा समूहको आयोजनामा गायत्री शठकोष राधामाधव सत्संग आश्रम निर्माणार्थ श्रीमद्भागवत महायज्ञ शुरु भएको हो ।सोमवार एक समारोहका बिच ९१ वर्षिय समाजसेवी देवका आचार्यको आतिथ्यता...

Upcoming Events