मुख्य खबर

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालित मकै जोनले मैक भण्डारण गृह निर्माण गरेको छ । फलेवास नगरपालिका ४ मुडिकुवामा मकै भण्डारण गृह निर्माण भएको हो । मकै जोनमा समेटिएका क्षेत्रका कृषकहरुले उत्पादन गरेको मकै भण्डारण ग...

पर्वत । संवैधानिक परिषद्ले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ। आइतवार बसेको परिषदको बैठकले वित्तसहित ५ आयोगको अध्यक्षको नाम सिफारिस गरेको हो। जसअनुसार वित्त आयोगमा पर्वतका पौडेल, राष्ट्रिय समावेशी आयोगमा प्...

पर्वत । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन्। कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ। जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ। मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोग...

कुश्मा, पर्वत । ट्र्याक्टरले किचेर जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ । ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा...

कुश्मा पर्वत । पर्वतको कुस्माबजारबाट सञ्चालित सामुदायिक रेडियो कुशुमको चौथो साधारणसभा तथा दोस्रो  अधिबेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले ठाकुर बि पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा, सचिबम...

पर्वत कुश्मा । रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम झण्डै एक महिना अगाडि सारिएको छ ।यस अगाडि फागुन १७ देखि २५ गतेसम्म महोत्सवको आयोजन...

साजन परियार, कुश्मा ।पर्वतको कुश्मा नगरपालिका–४ छमर्केमा खानेपानी टंकीको निर्माण कार्य सम्पन्न भएको छ । वडा कार्यालयको १३ लाख र स्थानीय जनसमुदायको श्रमदानमा खानेपानी टंकी निर्माण गरिएको हो ।टंकी सम्पन्न भई संञ्चालनमा आएको छ । गत आर्थिक बर...

साजन परियार, कुश्मा ।कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले शासन व्यक्तिको होईन विधिको हुनुपर्नेमा जोड दिनुभएको छ । पर्वत जेसीज बर्ष २०१९ नयाँ कार्यसमितिको २३ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम बोल्दै जोशीले देशमा विधिको शासन हराउँ...

पर्वत । पर्वतमा आत्माहत्याको दर बढेको छ । आत्माहत्याको संख्या बढ्नुलाई चिन्ताको रुपमा लिइएको छ । प्रहरी कार्यालयका अनुसार चालु वर्षका ६ महिनामा विभिन्न हर्कत गरि १६ जनाले आत्माहत्या गरेका छन् । आत्माहत्याका घटना बढ्दै गएपछि रोकथामका बारेमा सोच्नुपर्न...

साजन परियार, पर्वत । श्रीमानको मृत्युको पीडा त छदै थियो । त्यस माथि परिवारका सदस्यहरुले किरिया बस्न नदिए पछि उनमा झन पीडा थपियो । श्रीमानको मृत्यु हुँदा समेत काज किरियामा बस्न नदिई आफु माथि अभद्र व्यवहार गरेको भन्दै यहाँकी एक महिला न्यायक...

Upcoming Events