मुख्य खबर

पर्वत– पर्वतमा पछिल्ला ४ बर्षयता दुर्घटनाको संख्या क्रमिक रुपमा घट्दै गएको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा १३ ओटा, २०७३÷०७४ मा १० ओटा, २०७४÷०७५ मा ६ ओटा दुर्घटना भएका छन ।यसैगरी चालु आर्थिक बर्ष २०...

रोशन तिवारी पुष ३० पर्वत । राम्जादेउराली आयूर्बेद औषधालयको भवन बनाउन स्थानीयले जग्गादान गरेका छन् । २०७२ सालमा स्थापना भएको औषधालयको आफ्नै जग्गा र भवन नभएपछि स्थानीयले भवना बनाउन जग्गादान गरेका हुन् । मोदी ७ का ६ जनाले औषधालय निर्माणका लागि ४ रोपनी ज...

पर्वत– पर्वत सँगै आफ्नो जन्मस्थानलाई संसारभरी चिनाउने उद्देश्यले समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले साविक बाजुङ गाविसको बृत्तचित्र निर्माण गरेका छन् । विशेष गरि मोदी गाउँपालिका सँगै साविक बाजुङ गाविसलाई समेटेर बनाईएको बृत्तचित्र यूटयुब मार्फत सार्वजानिक...

पर्वत– स्थानीय तहका जनप्रतिनिधीहरुले आफ्नो तलव भत्ता आफै बढाएको खवर बेलाबेलामा सुन्नमा आउँछ । नागरिकका आवश्यकता भन्दा पनि जनप्रतिनिधीहरु आफ्नो सेवा सुविधा बढाउन तल्लिन भएको गुनासो आईरहेको छ । यद्यपी पर्वतमा यस्ता मेयर पनि छन् , जो आफ्नो तलव भत्तावाट...

पर्वत । पर्यटन र कृषिमा लगानी गर्न सके केही वर्षमै कुश्मावासी आत्मनिर्भर हुने एक अध्ययनले देखाएको छ । कुश्माको एकीकृत सहरी विकास गुरुयोजनाका अध्येताहरूले चार महिनाको अध्ययनपछि यस्तो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।अध्ययनकर्ता एवम् योजनाकार क...

पर्वत– राजमार्ग सरसफाई अभियानमा लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले बुधवार कुश्मा नगरपालिका १ पाङको मालढुंगा बजारमा सरसफाई गरेको छ ।जनचेतना पैmलाउने उद्धेश्यले प्रहरी र स्थानीय नागरिकको सहभागितामा राजमार्गमा अस्त ब्यस्त अवस्था...

पर्वत– कम्प्यूटर ईन्स्टीच्यूटमा विभिन्न सरकारी कागजात र छाप दूरुपयोग गरेको आरोपमा पक्राउ परेका पर्वतको कुश्मामा व्यवसायी राजु पौडेललाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।जिल्ला अदालतका न्याधिश सूर्यबहादुर थापाको ईजलासले पौडेललाई पूर्पक्षका लागि थ...

पर्वत– पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने ७१ बर्षिय बृद्धालाई जवरजस्ती करणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खानीगाउँकै ४५ बर्षिय नारायणप्रसाद कुवँर‘टुल्के’ रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरमा एक्लै...

पर्वत–जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा कार्यरत खोप अधिकृत जयन्द्रमान गुरुङलाई पर्वत मञ्च हङकङले सम्मान गरेको छ ।नेपालमा रहेर लामो समयसम्म सरकारी सेवामा रहेर देशको लागि योगदान पु¥यानुभएको भन्दै उहाँलाई सम्मान गरिएको पर्वत मञ्च हङकङका अध्यक्ष दुर्ग...

Upcoming Events