मुख्य खबर

साजन परियार, पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडित परिवारको घर निर्माणका लागि अन्तराष्ट्रिय पर्वत समाज र जलजला गाउँपालिकाका जनप्रतिनिधी बिच सम्झौता भएको छ । गएको साउन १ गते आएको बाढि पहिरोबाट घर गुमाएका अति विपन्न ३ जना परिवारका लागि घर...

रोशन तिवारी, पर्वत । मोदीबेनीमा सञ्चालित जेष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् । जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले एक लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम पर्वत समाज बेल्जियमका अध्यक्ष झलक के...

पर्वत– आफ्नो जन्मदिन सामाजिक काम गरेर र बिभिन्न क्षेत्रमा सहयोग गरेर मनाउने प्रचलन बढीरहेको बेला पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बिद्यार्थीलाई न्यानो लुगा बितरण गरेर मनाउनुभएको छ ।अध्यक्ष शर्माले पर्वतको कुस्मा नगरपालिका वडा नं ४...

पर्वत – सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट अध्यक्षमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँसमिति चयन गरिएको हो । समितिको उपाध्...

पर्वत नेपाल डेक्स । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङगामा भएको बस दुर्घटना प्रति अन्तराष्ट्रिय पर्वत समाजले दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारीगदै ७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनाले अन्तराष्ट्रिय पर्वत समाजलाई दुःखी तुल्याएको विज्ञप्तीमा भ...

माघ ३ पर्वत । पर्वतको मालढुङ्गामा आज बिहान मिनिबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका टिके परियार र उहाँकी श्रीमती सेती परियार , सोहि ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र वि...

माघ ३ पर्वत । पर्वतको मालढुङ्गामा आज बिहान मिनिबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ जाँदै गरेको बस आज बिहान दुर्घटनामा परेको हो । घटनास्थलमै एक महिला र दुई पुरुषको मृत्यु भएको थियो । धौलागिरी अञ्चल अस्पतालमा...

पर्वत–पर्वतको मालढुङ्गामा आज विहान बस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । म्याग्दीवाट नारायणघाट हिँडेको  घ १ ख ६००८ नम्वर बस आज विहान दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको र थप जानकारी प्राप्त हुन बाँकी रहेका जिल्ला ट्राफिक प्रहरी...

पर्वत । पर्वतको मालढुङ्गामा बस दुर्घटना भएको छ । सुनौलीवाट आएको बस भर्खरै दुर्घटना भएको प्रहरीले जनाएको छ । विस्तृत जानकारी आउन बाँकी 

माघ १ पर्वत । हिमशिखर युवा क्लव जलजला ६ शालिजा पर्वतद्वारा आयोजना गरिएको माघे संक्रान्ति मेला २०७५ को प्रतिनिधिसभा सदस्य पदम गिरीले आज एक समारोहका बीच उदघाटन गर्नुभयो । मेला उदघाटन पछि बोल्दै प्रतिनिधिसभा सदस्य गिरीले जलजलालाई प्राथमिकता दिएर बजेट वि...

Upcoming Events