Author
ParbatNepal

Contributor, ParbatNepal

7 years ago

2396




कोन्मै घोथाने गुरुङ समाज हङकङको अध्यक्षमा श्यामप्रसाद गुरुङ चयन
कोन्मै घोथाने गुरुङ समाज हङकङको अध्यक्षमा श्यामप्रसाद गुरुङ चयन

पर्वतकोन्मै घोथाने गुरुङ समाज हङकङको पहिलो अधिबेसन सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमिति निर्माण गरिएको

 

हङकङको एक्स ब्रिटीस गोर्खा क्लबमा भएको अधिबेसनबाट श्यामप्रसाद गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरिएको हो समितिको उपाध्यक्षमा भक्तबहादुर गुरुङ, सचिवमा हरि गुरुङ, सह सचिवमा रबि चरण गुरुङ, कोषाध्यक्षमा देउकाजी गुरुङ, सहकोषाध्यक्षमा काशी गुरुङ रहनुभएको यसैगरी समितिको सदस्यहरुमा ईश्वरबहादुर गुरुङ, ईन्द्रबहादुर गुरुङ, देवबहादुर गुरुङ, बिजय गुरुङ, डिकबहादुर गुरुङ, यूवराज गुरुङ, प्रेमबहादुर गुरुङ, बिनोद गुरुङ, बुद्धराम गुरुङ, रामचन्द्र गुरुङ कर्ण गुरुङ रहनुभएको

 

समितिको सल्लाहकारहरुमा कृष्णप्रसाद गुरुङ, बीर बहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ (मिलन), चन्द्र सिं गुरुङ, तेजबहादुर गुरुङ, तुल्सीकुमार गुरुङ, रघु गुरुङ, उदयबहादुर गुरुङ, खिमप्रसाद गुरुङ, लवकुमार गुरुङ कलजीत गुरुङ रहनुभएको चन्द्र सिं गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो उक्त अधिवेशनमा निर्वाचन मण्डलको संयोजक कृष्णप्रसाद गुरुङ रहनुभएको थियो भने सदस्हरुमा बीरबहादुर गुरुङ (राजु) दुर्गा गुरुङ (मिलन) रहनुभएको थियो

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)