Author
ParbatNepal

Contributor, ParbatNepal

5 years ago

1856




पर्बत वेलफेर सोसाइटी युकेद्वारा रकम हस्तान्तरण
पर्बत वेलफेर सोसाइटी युकेद्वारा रकम हस्तान्तरण

पर्बत वेलफेर सोसाइटी युकेले अन्तरास्ट्रिय पर्बत समाजसंग सहकार्य गरेर दुर्लुङ्ग बाढीपहिरो पिडितलाई ५ लाख बराबरको एक घर निर्माण गर्ने अनुरुप पहिलो किस्ता स्वरुप २ लाख पठाएको छ। 


घर निर्माणका संयोजक एबम पर्बत वेलफेर सोसाइटी युकेका संस्थापक अध्यक्ष हितकाजी गुरुङ्को पहलमा पहिलो किस्ता स्वरुप पठायिएको सो रकम कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुश्मा नगरपालिका वार्ड नम्बर ३ दुर्लुङ्गका वार्ड अध्यक्ष तेज प्रसाद पाध्यलाई हस्तान्तरण गर्नु भयो।  

२०७७ जेष्ठ ११ गते कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा गएको पहिरोमा परि घर बगाएका ओम बहादुर थापा र विकास वि.क को घर...

Posted by Ramchandra Joshi on Tuesday, 13 October 2020


गत जेठ ३१ गते पहिरोले २ घर पुर्दा ९ जनाको मृत्यु भएको थियो र  पहिरोका कारण घरवार बिहिन भएका परिवारलाई पर्बत वेलफेर सोसाइटी युके र पर्वत समाज बेल्जियमले अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा २ घर बनाईदिन लागेका हुन्।  

सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)